एक्सक्लुसिभ भिडियो ताजा समाचार

मन्त्री आले र एयरलाइन्सका अध्यक्षको लफडा हुनेको का’रण यस्तो रहेछ( भिडियो सहित)

केहि दिन यता देखि निकै चर्चामा रहेको विषय बारे आजको सिधा कुरामा हेर्नुस् खास लफडाको विषय के हो? कारण थाहाँ पाउनुस् नेपाल वायुसेवा निगमका

अध्यक्ष पनि मन्त्री भन्दा कम रहेनछन्, महिला कर्मचारी माथि यौ’न हिंसा देखि मन्त्रीको अ’श्लीलतासम्म मिटर व्याजले उठिबास गराउने साहुकारलाई प्रश्न: यो कस्तो?

क्याल्कु लेटरको हिसाब हो यो ?हेर्नुस भिडियो समचारको अन्तमा राखिएको छ विबादित मन्त्री हुन् प्रेम आले । पर्य टनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युव

राज अधिकारीलाई हातपात गरेका छन्।मन्त्री आलेले आफ्नो कार्यकक्षमाबोलाएर हातपात गरेका हुन् ।मन्त्री आलेले फोहोरी गाली गर्दै धकेल्न थालेपछि त्यहाँ रहेका

तेस्रा व्यक्तिले रोकेको सेतले जनाएको छ ।मन्त्री आलेले नेपाल एयरलाइन्समाठूलो मात्रामा आफ्ना मान्छे राख्न खोजेको र अध्यक्ष युवराज अधिकारीले नमानेका कारण

उनी जाइलागेको बुझिन्छ ।अध्यक्ष अधिकारीले केहीलाई जागिर लगाइसके को र अन्यको प्रकृया अगाडी बढेका बेला पनि मन्त्री आले जाइ लागेका हुन् ।मन्त्री निरन्तर..

ताकेतामा मात्र थिएनन्, तुरुन्त राखी दिन धम्क्याउँदै आएका बेला पछिल्लो समय जाइ नैलाग्न पुगेको स्रोत बताउँछ ।अध्यक्ष युवराज अधिकारीले तलबाट दरबन्दी

बनाउन, टिप्पणी आउन बाँकी रहेको कारण देखाउँदै आएका बेला प्रेम आलेको फेला परेका हुन्मन्त्री आलेले यसअघि पनि एक युवकलाई जथाभावी बोल्दै धम्की दिए

को अडियो भाइरल बनेको थियो ।सो प्रकरणमा उनीमाथी छानबिन, कारवाही केही पनि अघि बढाइएन। यति बेला सम्म अध्यक्ष चुप छन। मन्त्री त भईहाले, यो देशमा नेता

बाट खास अपेक्षा छैन तर मन्त्रीको तुच्छ गाली, अझ हातपात नै अरे, यति सम्म वहालवाला कर्मचारीको मान ‘मर्दन हुँदा पनि त्यो व्यक्ति पद र पैसाको लालचमा चुँ

बोल्दैन भने त्यस्ता व्यक्ति त्यस्तै हर्कतका लागि योग्य हुन्। कसैले त्यो तहको हुलहुज्जत हुँदा पनि नगर्ने,प्रतिकार नगर्ने कर्मचारी भएको देश कहिले उभो लाग्दैन ।गल्ती र

अपराधलाई सामसुम पार्दै हस् हजुर भनेर तलुवा चाट्ने कर्मचारीको बाहुल्यता भएको देशनेताले मात्र बिगारे भनेर कदापि भन्न मिल्दैन ।म त आफ्नो गल्ती भए लाख पटक

माफ माग्छु बिना गल्ती कसैले १ शब्द बोले त्यसको मुख पनि हेर्दिन।( कर्मचारीको गल्ती नैभए पनि कसैलाई अ’प शब्द बोल्न पाईद‌न भन्ने कुरा पनि उठेको छ तर यस बिषय लाई गुमनाम गरियो वास्ताविकता जनतालाई भनिएन अब भिडियोआजको सिधा कुरा अनि यो चाहि मन्त्री आलेले अध्यक्ष सँग गरेको कुराकानीको अडियो

Facebook Comments Box