ताजा समाचार ब्रेकिङ न्यूुज

काठमाडौंको ताजा मत परिणाम यस्तो छ।

काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन्।पछिल्लो मत परिणाम अनुसार शाहले २६ हजार ७५ मत प्राप्त गरेका छन् भने

नेकपा एमालेका केशव स्थापितले अहिलेसम्म १४ हजार ५६ मत प्राप्त गरेका छन्। कांग्रेसकी सिर्जना सिंहले १३ हजार ९१ मत ल्याउनु छन्। यो समचार बनाउदा सम्म।।

बिहानको यस्तो थियो! काठमाडौं अगाडीको अपडेट महानगरको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रतालाई कायम गर्ने क्रममा २५ हजार भोट कटाएका

छन् ।पछिल्लो मत परिणाम अनुसार उनले २५,४२७ मत पाएर प्राप्त गरेका छन् । ६७,२६१ मतगणना भइसक्दा उनले २५ हजार मत कटाएका हुन् र। त्यस्तैगरी नेकपा

एमालेका मेयर पदका उम्मेदवार केशव स्थापितले १३,४९९ मत पाएका छन् ।यो बालेन र स्थापितको ११,९२७ को मतान्तर हो । त्यस्तैगरी काँग्रेसकी सिर्जना

सिंहले १२, ८४२ मत प्राप्त गरेकी छन् ।अब थप समचार भरतपुर महानगरी मेयर पदकी उम्मेदवार रेनु दाहालले पुन अग्रता बढाएकी छन् ।” पछिल्लो मत परिणाम अनुसार

रेनुले आफ्नो निकटतम प्रतिद्वन्द्वी विजय सुवेदी सँग” ३,३१८ को मतान्तर बनाएकी हुन् ।उनले हालसम्म १८,४८० मत पाएकी छन् । त्यस्तैगरी एमालेका उम्मेदवार

विजय सुवेदीले १५,१६२ मत पाएकी छन् ।त्यस्तैगरी स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७,३५४ मत पाएका छन् । उता उपमेयरतर्फ काँग्रेसका चित्रसेन अधिकारीले

अगाडि छन् । उनले हालसम्म २१,०५९ मत पाएकी छन् ।त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरुङ ले १२,०१२ मत पाएकी छन् । अहिलेसम्म भरतपुरमा ४९,०१४ मतगणना भइसकेको छ ।

Facebook Comments Box