एक्सक्लुसिभ भिडियो ताजा समाचार

“पुर्व मिस नेपाल र आयोजक माथी गंम्भिर आ‘रोप।( भि‘डियो सहित)

यी युवती नाम रहेको छ सुस्मिता। उनीलाई मोडलिङ था सिने माको क्षेत्रमा अगाडि बढाइदिन्छु भनेर अनलाइन मिडियाको चलेका पत्रकार फोटो सुट गराउने कन्सल्टेन्सी

भएका फोटो पत्रकारले ६ महिनासम्म ज’बर’जस्ती क’रणी गरेछन्।विभिन्न ध’म्की दिँदै अन्य साथीहरूसँग पनि स’म्बन्ध बनाउन बाध्य बनाएछन् । उनी कुनै एउटा

सुन्दरी प्रतियोगितामा रनर अप पनि भएकी रहिछन्  उन ले आफू पटक पटक बला’त्कृत भएको कुरा पूर्व मिस नेपाललाई पनि सुनाएकी रहिछन् ।उनले, ब’ला’त्कृत तँ

भएकी होस? मलाई यसमा के चासो” भनेर फोन राखि छन् उनले २ वर्षबाट डि’प्रेस’नको औ’ष’धी खाइरहेकी छिन् तर पनि आफूले आफूलाई सम्हाल्न नसकेको बताउँ

छिन् ।ओष’धीले काम नगरेपछि डाक्टरले मनमा गुम्साएर राखेका कुरा खोल्न अनुरोध गरेकोले उनले टिकटकमा” मार्फत आफ्नो पीडाहरू पोखिरहेको छिन् ।”अन्य थप,

जेठ । हो पूर्व मिस नेपाल माल्भिका सुब्बाबारे सनसनी पूर्ण खुलासा भएको छ एकजना युवतीले उनी बारे सन‘स नीपूर्ण खुलासा गरेकी हुन् । युवतीले सामाजिक हिजो मात्र

सञ्जालमा आफूमाथि केही वर्ष अघि ब’लात्का‘र भएको र त्यसबारे माल्भिका” सुब्बालाई भन्दा उल्टै ह”तोत्साही बनाउने गरी ज‘वाफ पाएको आरोप लगाएकी हुन् युवतीले

आफू १६ वर्ष हुँदा बे‘होश बनाएर ए‘कजना ३३ वर्षका फोटोग्राफर पुरुषले ब‘लात्कार गरेको खु‘लासा गरेकी छिन् रातभर ब‘लात्कार गरी आफ्नो न‘ग्न तस्बिर खिचेर ब्ल्याक

मेल गरेको आरो‘प लगाइन् ।बला‘त्का‘रपछि २० हजार दिएको र ध‘म्की दिदै ६ महिनासम्म पटक पटक सम्पर्क गरेको युवतीको भनाई छ । उनले ६ महिनापछि आफ्नो

केटा साथीलाई सबै खुला‘एको र युव’कको कन्सल्टेन्सीमै गएर झ‘गडा गरेको बताइन् ।तर, भिडियोमा युवतीले आफू माथिको अन्या’यबारे पूर्व मिस नेपाल माल्भिका सुब्बालाई

फोनमा बताउँदा उल्टै ह‘प्की खा‘एको बताइन् ।माल्भिका ले आफूलाई त्यतिबेला दिएको जवाफबारे युवतीले भनिन्, ‘यो मेरो स”मस्या होइन तिम्रो हो किन” सुनाइरहे को ?’”

माल्भिकाले आफूलाई आवाज विहिनको आवाज बताउने गरेको भन्दै विगतमा आफू लाई उल्टै अप‘मान गरेको नै! आ‘रोप लगाइन् उनले भनिन्,उनी आफूलाई किन महिला

वादी भएको बताउँछिन् ?’सुन्दरी प्रतियोगितामा आफू पनि सहभागी भएको र उक्त घटनामा अन्यायमा पर्दा पनि साथ नपाएको बताइन् ।

Facebook Comments Box