राजनीतिक

म’हा’अ’भि’योग लगाएर राष्ट्रपतिलाई बिदा गरौँ : गगन थापा

काठमाडौं :   नेपाली  कांग्रेसका  युवा  नेता  गगन  थापाले राष्ट्रपतिलाई म’हा’अभियोग लगाउर बिदा गर्नुपर्ने बताएका छन् । बिहीबार  साँझ  प्रधानमन्त्रीको सिफारिसमा सरकार गठनका  लागि  संविधानको  धारा  ७६ (५)  अनुसार  नयाँ सरकार   गठनका   लागि  राष्ट्रपति  विद्यादेवी भण्डारीबाट आह्वान भए लगत्तै थापाले यस्तो बताएका हुन् ।

राष्ट्रपति  र  प्रधानमन्त्री ले गलत  काम  गरेकाले   सुझबुझ पुर्याएर  राष्ट्रपतिले  सरकार  गठनका  लागि दिएको समय अगावै उनीहरुलाई बिदा गर्नुपर्ने उनको भनाइ छ । थापाले ट्वीट गर्दै प्रधानमन्त्री र राष्ट्रपतिले गलत  बाटो अपनाएको भन्दै  आपत्ति  जनाएका  हुन् ।  विश्वासको  मत  लिन मन नलागे प्रमले राजीनामा गर्ने अनि

राष्ट्रपतिले प्रकृया सुरु गर्ने हो नेतागण, के राष्ट्रपति र प्रमले थाहा  नपाए र यो  गरेको  हो?’, प्रश्न गर्दै गगनले ट्वीटरमा लेखेका  छन् , ‘जाने र गरेको हो। गनगन गरेर नबसौं। सुझ बुझ  पुर्याउँ  रयिनले  दिएको  समय  अगा वै नयाँ  सरकार बनाए र ओलीला ई बिदा  गरौं, म’हाअभियोग लगाएर राप लाई बिदा गरौं

यो पनि! : पूर्वमन्त्री  एवम्  एमाले  नेता गोकुल बाँस्कोटाले रामबहादुर थापा राष्ट्रिय  सभाको  उपनिर्वाचनमा  पराजित भएपछि  दूध  खुवाएर  पालेका साँपले  डसेको  प्रतिक्रिया दिएका छन्।विपक्षीसँग  कुनै  गुनासो नभएको  भन्दै उनले आफ्नै पार्टीका मान्छेले आधिकारिक

उम्मेदवारलाई  मतदान  नगरेको भन्दै यस्तो टिप्पणी गरेका हुन्।  बाँस्कोटाले  समयको अन्त्य नभएर  यो सुरुवात मात्र भएकोसमेत   उल्लेख  गरेका  छन्।  एमालेबाट   बागमती प्रदेशको   राष्ट्रियसभा   निर्वाचनमा   गृहमन्त्रीसमेत  रहेका थापा उम्मेदवार बनेका थिए।

उनलाई  स्वतन्त्र  उम्मेदवार डा . खिमलाल देवकोटाले परा जित गरेपछि बाँस्कोटाको  यो प्र तिक्रिया  आएको हो। दुध खुवाएर  पालेका  साँपले   डसेका  हुन्’,  थापालाई  चुनाव जिताउन हेटौंडासम्मै पुगेका बाँस्कोटाले  ट्वीटरमा लेखेका छन्, ‘विक्षीसँग कुनै गुनासो  छैन,समयको  अन्त्य हैन नयाँ सुरुआत मात्र।श्रोत:अन्नपूर्ण

Facebook Comments Box