राजनीतिक

पार्टिभित्रै” ब्वा’सोको नि’यत बोकेर नाटकिय मंचनमा ब्यस्त नेताहरुको म’खुन्डो उघ्रीयो : शेरधन राई

आजबाट   भ्रम   ताेडियाे  ! आज  सम्पन्न  राष्ट्रिय सभाकाे निर्वाचन मा नेकपा (एमालेका)   उम्मेदवारलाई  पार्टी भित्रै ब्वाँसाे भएर  निस्किएकाहरुकाे  केन्द्रिय  याेजनामा नेकपा (एमाले) कै  सूर्य  चुनाव चिन्हबाट निर्वाचित भएका मतदा ताहरुबा ट हराइयाे !! पार्टी  बिधान,  पद्वति, प्रक्रिया, निति

निर्णय र निर्देशनकाे वकालत गर्दै नेकपा र नेकपा (एमाले) भित्र भाँडभैलाे मच्याउदै पार्टी भित्रै ब्वाँसाेकाे नियत बाेकेर नाटकीय मन्चनमा  व्यस्त  रहेका नेताहरुकाे मखुण्डाे आज बाट  उघ्रियाे !!! आज  जे  भयाे  याे  संसदीय   अभ्यास  र प्रणाली , दली य व्यवस्था  र  दलीय  बिधी बिधानकाे नांगाे उपहास हाे,

यसमा कसैले  आँखा चिम्लन र कुरा चपाएर बाेल्न मिल्दैन !!!! जे हाेस नेकपा(एमाले)  एक्लै लाेकप्रिय र शक्तिशाली छ, आजकाे परिणाम र तथ्यले त्यही बतायाे, देखायाे !!!!! सर्वशक्तिमान   निर्णायक  शक्ति  जनता हुन !!!!!! असली कम्युनिष्ट, नकाबधारी कम्युनिष्ट र दक्षिणपंथी लगायत सबै खाले शक्तिहरुकाे  वास्तविक  अनुहार, उनिहरुकाे हैसियत जनताले आगामी  दिनहरुमा  छुट्टयाउदै जानेछन् !!!!! गठ बन्धनका  बावजुद  नेकपा (एमाले ) एक्लै  बलियाे छ भन्ने कुरा आज स्पष्ट भएकाे छ !!!!

यो पनि! जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री  केपी  शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।  अन्य सरकारमा  नजाने  तर आफ्नै पार्टीको नेतृत्वमा  सरकार  बन्ने सम्भाव ना भए त्यसको बारेमा छल फल  गर्ने  जसपाले  निर्णय गरेसँगै   प्रधानमन्त्री   अ‍ोलीले छलफलका लागि ठाकुरलाई  बालुवाटार बोलाएको स्रोतले जनाएको छ ।

अध्यक्ष  ठाकुरका  साथमा  जसपा  नेपालका  वरिष्ठ  नेता राजेन्द्र महतो  पनि बालुवाटार पुगेका छन् । अध्यक्ष ठाकुर र अर्का  अध्यक्ष  उपेन्द्र  यादवबीच  गत जेठ ४ गते आफ्नै पार्टीको नेतृत्वमा  सरकार बन्ने सम्भावना भए त्यसको बारे मा छलफल गर्नेलगायत आठ बुँदे सम्झौता भएको थियो ।आजैको   मन्त्रीपरिषद्को   बैठकमा   प्रधानमन्त्री अ‍ोलीले विश्वासको  मत  नलिने र संविधानको धारा ७६ को ५ बमो जिम सरकार गठन गर्ने मन्त्रीहरुलाई ब्रिफिङ गरेका थिए ।

Facebook Comments Box