आजबाट भ्रम ताेडियाे ! आज सम्पन्न राष्ट्रिय सभाकाे निर्वाचन मा नेकपा (एमालेका) उम्मेदवारलाई पार्टी भित्रै ब्वाँसाे भएर निस्किएकाहरुकाे केन्द्रिय याेजनामा नेकपा (एमाले) कै सूर्य चुनाव चिन्हबाट निर्वाचित भएका मतदा ताहरुबा ट हराइयाे !! पार्टी बिधान, पद्वति, प्रक्रिया, निति
निर्णय र निर्देशनकाे वकालत गर्दै नेकपा र नेकपा (एमाले) भित्र भाँडभैलाे मच्याउदै पार्टी भित्रै ब्वाँसाेकाे नियत बाेकेर नाटकीय मन्चनमा व्यस्त रहेका नेताहरुकाे मखुण्डाे आज बाट उघ्रियाे !!! आज जे भयाे याे संसदीय अभ्यास र प्रणाली , दली य व्यवस्था र दलीय बिधी बिधानकाे नांगाे उपहास हाे,
यसमा कसैले आँखा चिम्लन र कुरा चपाएर बाेल्न मिल्दैन !!!! जे हाेस नेकपा(एमाले) एक्लै लाेकप्रिय र शक्तिशाली छ, आजकाे परिणाम र तथ्यले त्यही बतायाे, देखायाे !!!!! सर्वशक्तिमान निर्णायक शक्ति जनता हुन !!!!!! असली कम्युनिष्ट, नकाबधारी कम्युनिष्ट र दक्षिणपंथी लगायत सबै खाले शक्तिहरुकाे वास्तविक अनुहार, उनिहरुकाे हैसियत जनताले आगामी दिनहरुमा छुट्टयाउदै जानेछन् !!!!! गठ बन्धनका बावजुद नेकपा (एमाले ) एक्लै बलियाे छ भन्ने कुरा आज स्पष्ट भएकाे छ !!!!
यो पनि! जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । अन्य सरकारमा नजाने तर आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने सम्भाव ना भए त्यसको बारेमा छल फल गर्ने जसपाले निर्णय गरेसँगै प्रधानमन्त्री अोलीले छलफलका लागि ठाकुरलाई बालुवाटार बोलाएको स्रोतले जनाएको छ ।
अध्यक्ष ठाकुरका साथमा जसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतो पनि बालुवाटार पुगेका छन् । अध्यक्ष ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीच गत जेठ ४ गते आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने सम्भावना भए त्यसको बारे मा छलफल गर्नेलगायत आठ बुँदे सम्झौता भएको थियो ।आजैको मन्त्रीपरिषद्को बैठकमा प्रधानमन्त्री अोलीले विश्वासको मत नलिने र संविधानको धारा ७६ को ५ बमो जिम सरकार गठन गर्ने मन्त्रीहरुलाई ब्रिफिङ गरेका थिए ।