स्वास्थ्य

नेपाल लाई खोप उ’पलब्ध गराइदिन बेलायती राजदूतसँग प्रधानमन्त्री ओलीको आ’ग्रह

काठमाडौं :  प्रधानमन्‍त्री  केपी ओलीले मित्र राष्‍ट्र बेलायत  सँग नेपाललाई  आवश्‍यक  खोप  उपलब्‍ध  गराउन आग्रह गरेका छन् । बिहीबार सिंहदरबारस्थित कार्यकक्षमा शिष्‍टा चार भेटमा प्रधानमन्त्री ओलीले  बेलायती राजदूत निकोला पोलिटसँग यस्तो आग्रह गरेका हुन्।

भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्धका विषयमा पनि छलफल  भएको थियो  उक्त अवसरमा बेलायतले गर्दै आएको  सहयोगका  लागि  प्रधानमन्त्रीले धन्यवाद दिएका थिए।यसअघि नेपाललाई भारत र चीन सरकारले को’रो’ना विरुद्धको खोप अनुदानमा उपलब्ध गराएका थिए।

यो पनि” स्पेनले  नेपाललाई सहयोग स्वरुप उपलब्ध गराए को  कोभिड  नियन्त्रणसम्बन्धी  स्वास्थ्य  सामग्री  बिहीबार काठमाडौं आइपुगेको   छ।स्पेनको  राजधानी  म्याड्रिडबाट कोभिड नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री ल्याएर आइबेरि या   एयरलाइन्स   काठमाडौं   आइपुगेको  हो।  स्पेनस्थित नेपाली  राजदूत  दावाफुटी  शेर्पाको  विशेष  पहलमा स्पेन सरकारले यी सामग्री उपलब्ध गराएको हो।

स्वास्थ्य  सामग्री लिएर स्पेनबाट राजदूत शेर्पा पनि काठमा डौं आएकी  छिन् । स्पेनले को’रोनाभाइरस  महामारी  रोक थाम  तथा  नियन्त्रणका लागि नेपाललाई १४ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो।चार्टर्ड विमान मा भेन्टिलेटर,  अक्सिजन  कन्सन्ट्रेटर , पीपीई लगायतका कार्गोमा    ५  टनभन्दा  बढी    कोभिड   नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री रहेको बताइएको छ।

जसमा  १५  रेस्पिरेट र, १०  अक्सिजन कन्सेन्ट्रेटर, करिब डेढ लाख  एफएफपी  २ फेस मास्क  र १ लाख २५ हजार एन्टीजेन किट  नेपाल पठाइएको छ।स्वास्थ्य सामग्री ल्याए र आएको जहाजले स्पेनिज नागरिकको उद्धार पनि गर्दैछ। नेपालमा  अन्तर्राष्ट्रिय  उडान  बन्द भएसँगै नेपालमा रहेका ४७ स्पेनिसहरुलाई स्वदेश फिर्ता ल्याउने सम्बन्धमा परराष्ट्र मन्त्रालय  र स्पेनको  विदेश मन्‍त्रालयबीच कुरा भइसकेको छ।

लकडाउनले गर्दा उनीहरू स्वदेश फर्किन सकेका थिएनन्। बुधबा र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले स्पेनका विदेश मन्त्री अराँचा गोन्जलेज लयसँग टेलिफोन कुराकानी गरेका थिए। उ नले  नेपाललाई स्वास्थ्य सामग्रीहरु उपलब्ध गराए कोमा स्पेन सरकारलाई धन्यवाद दिएका थिए। श्रोत:अन्नपूर्ण

Facebook Comments Box