‘काठमाडौँ, ६ जेठ । पछिल्लो समय आफ्नै पार्टीकोे कडा आलोचक तथा वि’वादी छवि बनाउनुभएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाको सांसद रामकुमारी झाँक्रीलाई आफ्नै कार्यकर्ताले चर्को आलोचना गर्न थालेका छन् ।
सामाजिक सञ्जालमा आलोचना गर्ने मात्र नभई झाँक्री को सामाजिक सञ्जालमा कार्यकर्ताले गालीको वर्षा नै चलाउन थालेका छन् । नेतृ झाँक्रीले कुनै पनि प्रशंगमा सामाजिक सञ्जाल मा स्ट्याटस लेखे त्यसको कडा रुप मा प्रतिवाद आफ्नै कार्यकर्ताले गर्न थालेका छन् ।
‘जसले गर्दा बुझ्न सकिन्छ की एक पछि अर्को गर्दै नेतृ झाँक्रीले आफ्नो कार्यकर्तालाई समेट्न सक्नुभएको छैन, पार्टीको हितमा काम गर्न सक्नुभएको छैन, कार्यकर्ताको मन जित्न सक्नुभएको छैन, आ’लोचनाले सका’रात्मक भन्दा पनि न’कारात्मक छवि स्थापीत गर्नुभएको छ ।
‘आफ्नो पार्टीको अध्यक्ष तथा प्रधानमन्त्री र राष्ट्रपतिलाई आलोचना गरी कार्यकर्ताबाट तिरस्कृत समेत हुन थाल्नु भएको छ, नेतृ झाँक्री । कार्यकर्ताले झाँक्रीलाई राजनीति क नेता नभई अराजक, असभ्य, अशिष्ट, अनु’साशनहिन व्यक्तिको रुपमा परि’चित रहेको आ’क्रोस जनाएका छन् ।
‘नेतृ झाँँक्रीले बुधवार साँझ आफ्नो सामाजिक सञ्जाल मा लेख्नुभएको ‘राजनीतिमा मौनताको अर्थ हुन्छ’ भन्ने स्ट्याटस लेख्नुभएको थियो । जसमा समाचार तयार पार्दासम्म १७ सय कमेन्टहरु आएका छन्, जसमा करिव शतप्रतिशत नेतृ झाँक्रीको वि’रुद्धमा रहेका छन् ।
‘जसमा एमालेकै युवा तथा विद्यार्थी नेता तथा कार्यकर्ता देखी एमालेका सुभचिन्तकहरुले नै बढीमात्रामा आ’लो चना गरेका छन् । कार्यकर्ता ले झाँक्रीलाई एमालेको नेता नभई माओवादीको नेता भएकाले पेरिसडाँडातिर नै बसाई सर्नलाई सुझाव समेत दिएका छन् ।