एक्सक्लुसिभ भिडियो ताजा समाचार

मन्त्री बिमलाले प्रेमीलाई झा‘पड हा‘न्नुको रह’स्य खुल्यो(भि‘डियो)

मन्त्री बिमलाले प्रेमीलमई झापड हान्नुको रहस्य खुल्यो।( भि‘डियो)रुपन्देही । लुम्बिनी प्रदेशसभा सदस्य उत्तरकुमार वलीको २०७५ सालमा सडक दुर्घटनामा मृत्यु भयो ।

श्रीमानको मृत्युपछि राजनीतिमा उदाइन् विमला वली । जबदेखि राजनीतिमा आइन्, निरन्तर एकपछि अर्को स्क्यान्डलले उनलाई छोडेको छैन ।नेकपा एमालेका नेता

शंकर पोखरेलले विधवा विमलालाई राजनीतिमा डोर्‍याए का थिए । तर, गत वर्ष उनै पोखरेललाई मुख्यमन्त्रीबाट हटाउन विमलाले भूमिका खेलिन् । यति मात्रै होइन ।

उनले आफूलाई मुख्यमन्त्रीले उनकै निवासमा बन्धक बनाएको गम्भीर आरोपसमेत लगाएकी थिइन् । यस पटक मात्र हैन पहिला पनि उनको विवाद वाहिर आएको थियो

लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री बिमला वली पक्राउ परेकी छिन्। एक महिलामाथि कुटपिट गरेको भन्दै प्रहरीले राज्यमन्त्री ओलीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले

नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक रञ्जन स्वाँरले जानकारी दिए। राज्यमन्त्री वलीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का

एकराज बस्नेतकी श्रीमती मिना भण्डारीलाई कुटपिट गरे की हुन्। बस्नेतको घरमै पुगेर उनकी श्रीमती मिनालाई कुटपिट गरेपछि बिवाद भएको थियो। लगत्तै प्रहरी घटना

स्थलमा पुगेर राज्यमन्त्री वलीलाई नियनत्रणमा लिएको थियो। ‘राज्य मन्त्री ज्यूले एकराज बस्नेतकी श्रीमती मिना भण्डारलाई कुटपिट गरेपछि त्यहाँ बिवाद भयो,’ प्रहरी

निरीक्षक स्वाँरले भने ‘अनि हामी त्यहाँ पुगेर राज्यमन्त्री लाई लिएर आयौँ।’ उनका अनुसार राज्यमन्त्री ओलीले किन कुटपिट गरेको भन्ने बारे एकिन खुलिनसकेको र

राज्यमन्त्री ओेलीसंग सोधपुछ भैरहेको प्रहरी निरिक्षक स्वाँरले जानकारी दिए। थप भिडियो सहित हेर्नुस्।।।।मन्त्री विमला वलीको का‘ण्ड बा‘हिरियो( भिडियो सहित) दाङ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नो ‘प्रेमी’

“को घरमै छिरेर आतंक मच्चाए पछि प्रहरीले उनलाई नियन्त्रण मा लिएर जिप्रका तुलसीपुरमा पुर्याएको हो मन्त्री वली आफ्ना एक पीएसओसहित प्रेमी एकराज बस्नेको

तुलसीपुर–५ बसपार्क आलुमण्डीमा रहेको घरमा आज बिहान प्रवेश गरेकी थिइन् ।घरभित्र छिरेर उनले ‘मेरो एकराज खोइ ?’ भन्दै एकराजकी श्रीमती र छोरीलाई

समेत हातपात गरिन् । उनले कोठाभित्रको दराजसमेत तोडफोड गरेको र पर्दा च्यातेकाे बताइएको छ ।घटना हुँदा एकराज घरमा थिएनन् । उनका आफन्तहरुले प्रहरीलाई

खबर गरेका थिए । इप्रका तुलसीपुरबाट प्रहरी टोली आएर विमलालाई नियन्त्रणमा लिएको छ ।गत वर्षको भदौमा विमला वलीले आफ्नो फेसबुक स्टोरीमा एकराज लाई

चुम्बन गरिरहेको फोटो पोष्ट गरेकी थिइन् । उक्त तस्वीर सहितको समाचार नेपाल प्रेसमा प्रकाशित भएपछि विमला र एकराजले फोटोसप गरिएको दावी गरेका थिए ।

साथै एकराज आफ्नो भाइ पर्ने विमलाले बताएकी थिइन् ।विमलाका श्रीमानको केही समयअघि दुर्घटनामा मृत्यु भएपछि उनी विवाहित पुरुष एकराजसँग नजिकिएकी हुन् । नेपाल प्रेेस बाट

Facebook Comments Box