एक्सक्लुसिभ भिडियो ताजा समाचार

९३ केजी पुगेकी प्रियंका कार्कीले फिल्म खेल्न कै लागि घ‘टाइन २४ केजी तौल।

काठमाडौं । अभिनेत्री प्रियंका कार्की चलचित्रमा फेरि नायिकाका रूपमा फर्कने तयारीमा छिन् । उनी पछिल्लो समय आफ्नो तौल घटाउन निकै सक्रिय छिन् ।केही

महिना अघि सुत्केरी भएपछि उनी मोटाएर ९३ केजी पुगेकी थिइन् । तर, दुई महिनाको निरन्तर अभ्यासबाट आफूले करिब २५ केजी तौल घटाएको उनले बताएकी

छन् ।मैले आफ्नो तौm घटाउनका लागि खाना र व्यायाम दुवैमा ध्यान दिएको छु ।अहिले दिनमा दुई घण्टासम्म कडा व्यायाम गरिरहेको छु ।अभिनेत्री प्रियंकाका अनुसार उन

लाई बिजु पार्कीले व्यायाम गराइरहेका छन् । राजधानि दैनिकमा खबर छ । पार्कीले आफूलाई जिम्नास्टिक, जुम्बा र किकबक्सिङ जस्ता कार्य गराएर तौल घटाउन सहयोग

पु¥याएको अभिनेत्री प्रियंकाले बताएकी छन् । योबाहेक उनले कार्बोहाइड्रेड र चिनीजन्य खाना छाडेर १६ घन्टे किटो डाइट गरिरहेकी छन् । उनको यो प्रोटिन डाइटले

पनि आफूलाई छोटो समयमा तौल घटाउन निकै सघाएको अभिनेत्रीले प्रियंकाले बताएकी छन् ।अभिनेत्री प्रियंकाको भनाइमा उनले यो दुई महिनामा २४ केजी तौल घटाएकी

छन् अभिनेत्री प्रियंकाले पत्रकारसँग भनेकी छन्,‘सुत्केरी को बेला म ९४ केजीको थिएँ र अहिले तौल घटाएर ७० केजीको भएकी छु । आझै ५ देखि ७ केजीसम्म घट्ने

योजनामा छु ।सन्तान जन्मने भएपछि अभिनेत्री प्रियंका कार्कीले फिल्मको काम छाडेकी हुन् । यति बेला उनी नयाँ टेलिचलचित्रको छायांकनमा छिन् । अब चाँडै चलचित्रमा

पनि नायिकाका रूपमा आउने उनले बताएकी छन् । सोही कारण आफूले तौल घटाएको पनि अभिनेत्रीले बताएकी छन्

Facebook Comments Box