ताजा समाचार

बालेनले आज यस्तो गर्दै। पढेर शेयर गर्नुस्।

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीको घोषणा पत्रलाई पनि नीति तथा कार्यक्रममा

समेट्ने तयारी गरेका छन् ।काठमाडौं महानगरपालिकाले आज दिउँसो नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । स्वतन्त्रबाट विजयी भएका प्रमुख बालेनले सबै

पार्टीका अवधारणाहरुलाई महानगरको विकासका लागि सहयोगी तत्व स्वरुप उक्त कार्य अघि बढाउन लागेका हुन् आज दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा नीति तथा कार्य

क्रम सार्वजनिक गरिने महानगरपालिका स्रोतले जनाएको छ ।महानगरको सबैभन्दा धेरै वडामा काँग्रेसको नेतृत्व छ । त्यस्तै एमाले र नेकपा एकीकृत समाजवादीको पनि वडामा

नेतृत्व रहेकाले उनीहरुको धोषणा पत्रलाई पनि प्रमुख शाहले नीति तथा कार्यक्रममा समावेश गर्न लागेका हुन् ।नीति तथा कार्यक्रम सार्वजनिक गर्नुअघि कार्यपालिका

बैठक बस्ने तयारी भइरहेको छ । यसघि नीति तथा कार्य क्रमको मस्यौदा तयार पार्नका लागि तीन सदस्यीय समिति बनाइएको थियो ।काठमाडौं महानगरले यही असार १०

गते बजेट ल्याउने तयारी गरिरहेको छ ।थप हाईलाईट काँग्रेस–एमाले–नेकपा (एस)सहितको घोषणापत्रलाई समावेश गरेर नीति तथा कार्यक्रम ल्याउदै बालेन एक

पटक  पढेर सबैले शेयर गरौ ।काठमाडौं महानगरपालिका का प्रमुख बालेन शाहले नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीको घोषणा पत्रलाई पनि नीति

तथा कार्यक्रममा समेट्ने तयारी गरेका छन् ।काठमाडौं महानगरपालिकाले आज दिउँसो नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । स्वतन्त्रबाट विजयी भएका

प्रमुख बालेनले सबै पार्टीका अवधारणाहरुलाई महानगर को विकासका लागि सहयोगी तत्व स्वरुप उक्त कार्य अघि बढाउन लागेका हुन् आज दिउँसो ३ बजे राष्ट्रिय सभा गृह मा नीति तथा कार्यक्रम सार्वजनिक गरिने महानगरपालि का स्रोतले जनाएको छ ।

Facebook Comments Box