एक्सक्लुसिभ भिडियो

धादिङमा किसानले लु‘टे दुई ट्रक रासायनिक मल (भि’डिओ हेर्नुस)

४ असार २०७९ धादिङ । धादिङको धुनिबेशी नगर पालिका वडा नम्बर ६ धार्केमा दुई वटा ट्रकमा ल्याएको रासायनिक मल किसानले नियन्त्रणामा लिएका छन् ।

भारतबाट भन्सार छलेर ल्याइएको भनिएको मल धार्केमा किसानले नियन्त्रणमा लिएका हुन् । भन्सार छलेर ल्याउँदै गरिएको दुई ट्रक मल राजश्व विभागले नियन्त्रण मा लिए

पछि व्यापारी हरुको संलग्नतामाकिसानहरुलाई जानकारी गराए पछि झन्डै ५ सय जना किसान ले पृथ्वी राजमार्गको बिच सडकमै ट्रक रोकेर नियन्त्रणमा लिए का हुन् व्यापारी

हरुले केही समयदेखि भन्सार छलीेर धादिङका स्थानीय बजारमा मल कालोबजारी गरेर बेच्दै आएको आरोप पनि लागे को छ विशेष सुराकीको आधारमा राजश्व अनुसन्धान

विभागले मल नियन्त्रणमा लिएपछि व्यापारीको संलग्नता मा स्थानीय किसा नलाई मल लुट्न लगाएको किसानहरुले बताएका छन् । करिब ५ सय बोरा मल किसानले कब्जा

गरेर लगेको बताएका छन् ।अहिले देशभर मल अभाव भइरहेको छ । धान रोप्ने समयमा पनि मल नपाएको भन्दै किसान आक्रोशित भइरहेका बेला आज धार्केमाकिसानले

मल कब्जा गरेका हुन् । किसानले मल कब्जा गर्ने क्रममा प्रहरीले भिड तितरवितर गर्न लाठी प्रहार चार्ज गरेको छ ।अन्य थप हाईलाईट धादिङको धुनिबेशी नगर पालिका

वडा नम्बर ६ धार्केमा दुई वटा ट्रकमा ल्याएको रासायनिक मल किसानले नियन्त्रणामा लिएका छन् भारतबाट भन्सार छलेर ल्याइएको भनिएकोमल धार्केमा किसानले नियन्त्रण

मा लिएका हुन् । भन्सार छलेर ल्याउँदै गरिएको दुई ट्रक मल राजश्व विभागले नियन्त्रण मा लिए पछि व्यापारी हरु को संलग्नतामाकिसानहरुलाई जानकारी गराए पछि झन्डै

५ सय जना किसान ले पृथ्वी राजमार्गको बिच सडकमै ट्रक रोकेर नियन्त्रणमा लिए का हुन्

Facebook Comments Box