एक्सक्लुसिभ भिडियो ताजा समाचार

गगन माथी यि सांसदको ह‘मला! चारपाट मोड्ने कुरा उठ्यो(भि‘डियो)

गगन माथी यि सांसदको हमला ।।काठमाडौं : नेकपा एमालेकी सांसद रेखा कुमारी झाले कांग्रेस महामन्त्री गगनकुमार थापालाई प्रश्न गरेकी छन्।एमसीसी सदन

बाट अनुमोदन गर्ने बेला कांग्रेस महामन्त्री थापाले अमेरिकी से`ना आउँदैन, से`ना आएमा आफूलाई नागरिकता छि`नेर थानकोट क`टा`इयोस् भनेका थिए।

अहिले अमेरिकी से`नाको आवतजावत बा`क्लि´एको र १० बुँदे म`स्यौ`दा पठाएर अमेरिकी से`ना´लाई नेपाल मा राख्ने अत्यन्तै द`बा`ब आएको भन्दै एमाले सांसद

झाले गगनलाई केन्द्रीत गरेर प्रश्न गरेकी हुन्।१० बुँदे सहमतिमा नेपालमा से`ना राख्ने र नेपाली से`नाजस्तै अधिकार दिनुपर्छ भनिएको छ। यसअघि नेपालमा अमे

रिकी से`ना आउँदैन भनेर कुरा उठेको थियो,’उनले भनिन्, ‘यदि अमेरिकी सेना आयो भने चारपाटे मुढाउने, थानकोट कटाउने, टुँडिखेलमा झु`ण्डि`नेसमेत एक जना

सत्ता पक्ष माननीयज्यूले गर्नुभएको थियो।अब अमेरिकी सेनालाई टुँडिखेल हस्तान्तरण गर्ने कि आफू झु`ण्डि`ने मेरो प्रश्न छ।’ अन्नपूर्ण पोस्ट बाट

Facebook Comments Box