एक्सक्लुसिभ भिडियो ताजा समाचार

बिरामी हरुको आशु पुछ्दै रबि-निकिता तपाई हरुले खाएको बसकेको एक पैसा तिनु पर्दैन ! भिडियो सहित

संचारकर्मी   रबी   लामीछाने  र  उहाँको  टीमले  बनाएको कोभिड अस्पतालमा आफ्नो वैवाहिक  एन्निभर्सरीको  दिन श्रीमती  निकिता  पौडेलसँग गएर बिरामी आँ’सु पुछ्दै एक रुपैयाँ पनि  तिर्नुपर्दैन । हामीलाई  देशविदेशबाट  दाजुभाइ तथा  दिदीबहिनी हरूले  सहयोग  गर्नुभएको छ,त्यो तपाईं हरूकै लागि हो,चिन्ता लिनुपर्दैन, सकेसम्म सहयोग गर्छौं !

भन्दै एकजना रोइरहेकी चेली जसले आफ्नो आमा र दिदी लाई उपचार गराउँदै हुनुहुन्छ उहाँलाई  नआत्तिन  र  चिन्ता नलिनको  लागि  पनि  सम्झाउनुभएको  छ। त्यी चेली रुँ’दै भन्छिन्,”यदि समयमै मैले  तपाईंहरूसमक्ष  मेरो  आमा  र दिदी   नल्याएको  भए  मैले  आज  उहाँहरूलाई  ब’चाउन सक्दिन थिएँ।

मैले आमा  ,दिदी  भन्न  पा’उँदिन  थिएँ  भन्दै आँ’खा भरी आँ’सु लिएर रबी लामीछानेसँग  भेटी यति धेरै सह”योग प्राप्त गरेकोमा खुसी व्यक्त गर्दछिन्।रबीले पनि संगै रहेकी आफ्नी  श्रीमती  निकितासँग  आजै परेको  उहाँको वैवा हिक एन्निभर्सरीको अवसरमा त्यी चेली लाई सहयोग स्व रुप केही आर्थिक सहयोग समेत  निकिता को  हातबाट  हस्तान्तरण  गर्दछन्।

त्यसपछि त्यी चेलीको आमालाई पनि म भेट्छु भन्दै डाक्टरहरूसँग कुराकानी गर्दै हस्पिटल अनुगमन गर्नतिर लाग्छन्।रबी लामीछानेले सँगै रहनुभएका डाक्टरहरूलाई पनि खुले रै उहाँहरूको सहयोगको प्रशंसा गर्दै भन्छन्,मैले  मात्र  प्रशं सा  अरुबाट पाएको जस्तो देखिएतापनी सच्चा भगवान त तपाईंहरू हो।

म त तपाईंहरूलाई के चाहिन्छ,कसरी जुटाउ ने आवश्यक सामाग्रीहरू भनेर व्यवस्थापन गर्ने  व्यवस्थाप क  मात्रै  हुँ। मैले अहिलेसम्म सार्वजनिक रुपमा तपाईंहरू को विषयमा बोल्न  पाएको  थिइन  आज  यहि  अवसरमा तपाईंहरूको खुलेर प्रशंसा र सम्मान गर्न चाहान्छु।

त्यसैगरी त्यहाँ  रहनुभएका डाक्टरहरूले पनि रबी लामीछा नेको कुशल व्यवस्थापनको का’रणले अहिलेसम्म कुनै पनि बिरामी उपचार अभावका कारण  ज्या’न  गु’मा’उनु  परेको छैन र  आ’र्थिक  अभावकै कारणले उपचार नपाएर फर्कनु परेको  पनि  छैन ।

दिनमा  लगभग  ५०  देखि  ६०  ओटा सिलिन्डर चाहिएको भन्दै उहाँले त्यसको अहिले उपचार भै रहेका बिरामीहरू को संख्या र अवस्था बारेमा पनि बताउनु भयो।रबीले कुराकानीको क्रममा यतिबेला नेपाल दुनियाँमायस्तो देश बन्यो जहाँ सास फेर्नकै  लागि पनि  अक्सिजन  किन्नु पर्ने र त्यो पनि अभाव भएर अकालमै आफ्नो ज्या’न गु’मा ’उनुपर्ने वि’डम्बना रहेको पनि बताउनुभएको छ।

यतिबेला तपाईं स्वास्थ्य मन्त्री भएको भए के गर्नुहुन्थ्यो भन्ने पत्रकार को  प्र’श्नमा  उहाँ  भन्नुहुन्छ, बुँदागत रुपमा भन्ने भन्दा पनि तत्कालीन अवस्था र आवश्यकताले जुन कुरालाई  प्राथमि कता दिनुपर्ने हुन्छ !

त्यही गर्ने थिएँ। हामी  यो  अस्पतालमा  आउने  जो  कोही पनि पैसा  छैन भनेर आउनुहुन्छ  उहाँहरूका  लागि  जस्तो सुकै  अ’वस्था  भए  पनि  उप’चार  दिएर  ज्या’न ब’चाउने कोसिस गरेरै छड्छौँ।कृपया रबी लामीछानेले अनुगमन गर्नु भएको भिडियो तल दिइएको छ हेरेर कमेन्ट बक्समा  प्रति क्रि’या दिनुहोला।धन्यवाद!

Facebook Comments Box