राजनीतिक

ओलीले आ’चारसंहिता उल्लंघन गरेको भन्दै का’र’बा’ही गर्न प्रचण्डको आ’ग्रह

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकम ल  दाहाल  (प्रचण्ड)ले  राष्ट्रियसभा  उपनिर्वाचनमा  प्रधान मन्त्री  केपी  ओलीले  आचारसंहिता  उल्लंघन गरेको भन्दै कारबाही  गर्न  निर्वाचन  आयोगलाई  आग्रह गर्नुभएको छ बुधबार अध्यक्ष प्रचण्ड’को निजी सचिवालयले प्रेस वक्तव्य जारी गरेर

प्रधानमन्त्री  ओली ले मौन अवधिमा सार्वजनिक वक्तव्यमा र्फत्  कुनै  उम्मेदवारलाई   विजयी   गराउन   मतदातालाई धम्की  दिएको  भन्दै कारबाहीका  लागि  निर्वाचन आयोग लाई आग्रह  गरेको हो ।जारी विज्ञप्तीमा भनिएको छ ‘एमा लेका  अध्यक्ष  केपी  शर्मा  ओलीद्वारा भोलि हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनमा वागमती

प्रदेशका   एमाले  उम्मेद्वार  रामबहादुर  थापालाई  विजयी बनाउन  मतदातालाई   गर्नुभएको  अपिलले  हाम्रो  गम्भीर ध्यानाकर्षण   भएको  छ ।  जेष्ठ ३  गते राति १२ बजेदेखि मौन अव ‘धि शुरु भइसकेको सन्दर्भमा गरिएको यसप्रकार को अपिल निर्वाचन आ’चार सं’हिता  विपरित भएको स्वयं निर्वाचन आयोगले सचेत गराइसकेको छ ।’

त्यस्तै  उहाँले  स्वतन्त्र,  स्वच्छ  र मर्यादित निर्वाचन सम्पन्न गर्नु  सरकारको  दायित्व  भएको  उल्लेख गर्दै यस विपरित सरकार  प्रमुखले  नै  अमूक उम्मेद्वारला ई विजयी  गराउन मतदाताहरुलाई   अपील   गरेर   निर्वाचनमा  प्रभाव  पार्नु, स्वच्छ निष्पक्ष  र  भयरहित  निर्वाचनको आधारभूत सिद्धा न्त को खिलाफमा भएको बताउनुभएको छ ।

विज्ञप्तीमा  थप  भनिएको  छ, ‘मौन अवधिमा सार्वजनिक वक्तव्य मार्फत अमू क उम्मेद्वारलाई  विजयी गराउन आग्रह गर्दै  मतदाताहरुलाई  दिएको  धम्कीले  आचार  संहिताको गम्भीर उलङ्घन  भएको छ । यस्तो स्थितिमा हुने निर्वाचन स्वच्छ र निष्पक्ष  हुने कसरी अपेक्षा  गर्न सकिन्छ ? प्रधान मन्त्रीको यस  कार्यको निन्दा र भत्र्सना गर्दै आवश्यक कार वाहीका लागि निर्वाचन आयोग समक्ष आग्रह गर्दछु ।’श्रोत:news24 nepal

Facebook Comments Box