प्रेरणादायी

अ’ध्यारो बन्दकोठा भित्र ग’र्भवती आमा र ३ छोरिहरु भोक भोकै ” .. सबैले सेयर गर्नुहोस् (भिडिओ)

शिशिर  भन्डारी भन्नू हुन्छ : सबैले शेयर गरिदिनुहोला है !” काठमाडौंको    पेप्सिकोलाको    एक  साघुँरो  कोठा भित्र  कमला  श्रेष्ठ  उनको २  छोरी र एक छोरा बस्छन् । श्रीमान ज्यामी  काम  गर्दछन् ।  कोठाको  एक कुनामा ११ बर्षकी छोरी    सुस्मिता   १०  बर्षदेखि   थ’लिएर   बसेकी   छिन्, दि’शा पि’साब एकै ठाउँमा छ ।

हिड्न , बोल्न  सक्दिन्नन् ।  सानी  छोरी ७ र अर्को छोरा २ बर्षको   छन् ।  लकडाउनमा  खानकै    समस्या   भएपछि कमलाले  हामीलाई  फोन गरिन्, हामी केहि खाद्यान्न लिएर पुग्यौं । अरुको  छोरा  छो री हिडेर स्कुल जाँदा कमला धर धरी रुन्छिन्, आर्थिक अभावका कारण छोरीलाई डाक्टरले भने अनुसारको औषधी उपचार गर्न सकिएन्,

सक्दो  गर्दागर्दै  सम्पति  सकियो,  ऋणमा  डुबियो । सानी छोरीले अरुले खाए जस्तै खान  खोज्छिन्, पुराउन नसक्दा ‘हामीलाई  किन  जन्माएको  त  आमा   भन्छिन्’ । कमला धरधरी  रुन्छिन् ।फेरी पनि ९ महिने गर्भवती रहेकी कमला ले समय समयमा झुण्डेर मर्ने प्रयाश पनि गरिछिन् ।

कमला  भन्छिन्-   अर्को  सन्तान  नचाहदा  नचाहदै बस्यो, श्रीमानले   फाँलु  भन्छन् ।  म  त्यो   चाहदिन । श्रीमानको ज्यामी काम लकडाउनमा  पनि रोकिएको  छैन, काम नगरे सन्तान  कसरी  पाल्ने ? कान्छी छोरीको स्कुलको फि तिर्न नसक्दाको पिडा अर्को छ ।

घरभेटीको घरभाडा नतिरेको धेरै मिहना भैसक्यो । हामीले सकेको आर्थिक सहयोग गर्यौ र धेरै कुरा सम्झाएर आयौं । सबैले सके सहयोग नसके शेयर गरिदिनुहोला है ।
भिडियो हेर्नुस-https://www.youtube.com/watch?v=u2hOKA2S_4Y
सहयोगको लागि
कमला श्रेष्ठ (आमा)
9849595399
शिशिर भण्डारी (Shishir Bhandari)
9811006929

Facebook Comments Box