शिशिर भन्डारी भन्नू हुन्छ : सबैले शेयर गरिदिनुहोला है !” काठमाडौंको पेप्सिकोलाको एक साघुँरो कोठा भित्र कमला श्रेष्ठ उनको २ छोरी र एक छोरा बस्छन् । श्रीमान ज्यामी काम गर्दछन् । कोठाको एक कुनामा ११ बर्षकी छोरी सुस्मिता १० बर्षदेखि थ’लिएर बसेकी छिन्, दि’शा पि’साब एकै ठाउँमा छ ।
हिड्न , बोल्न सक्दिन्नन् । सानी छोरी ७ र अर्को छोरा २ बर्षको छन् । लकडाउनमा खानकै समस्या भएपछि कमलाले हामीलाई फोन गरिन्, हामी केहि खाद्यान्न लिएर पुग्यौं । अरुको छोरा छो री हिडेर स्कुल जाँदा कमला धर धरी रुन्छिन्, आर्थिक अभावका कारण छोरीलाई डाक्टरले भने अनुसारको औषधी उपचार गर्न सकिएन्,
सक्दो गर्दागर्दै सम्पति सकियो, ऋणमा डुबियो । सानी छोरीले अरुले खाए जस्तै खान खोज्छिन्, पुराउन नसक्दा ‘हामीलाई किन जन्माएको त आमा भन्छिन्’ । कमला धरधरी रुन्छिन् ।फेरी पनि ९ महिने गर्भवती रहेकी कमला ले समय समयमा झुण्डेर मर्ने प्रयाश पनि गरिछिन् ।
कमला भन्छिन्- अर्को सन्तान नचाहदा नचाहदै बस्यो, श्रीमानले फाँलु भन्छन् । म त्यो चाहदिन । श्रीमानको ज्यामी काम लकडाउनमा पनि रोकिएको छैन, काम नगरे सन्तान कसरी पाल्ने ? कान्छी छोरीको स्कुलको फि तिर्न नसक्दाको पिडा अर्को छ ।
घरभेटीको घरभाडा नतिरेको धेरै मिहना भैसक्यो । हामीले सकेको आर्थिक सहयोग गर्यौ र धेरै कुरा सम्झाएर आयौं । सबैले सके सहयोग नसके शेयर गरिदिनुहोला है ।
भिडियो हेर्नुस-https://www.youtube.com/watch?v=u2hOKA2S_4Y
सहयोगको लागि
कमला श्रेष्ठ (आमा)
9849595399
शिशिर भण्डारी (Shishir Bhandari)
9811006929