सामाजिक

ज’न’मैत्री अस्पताललाई कोरियाबाट अढाई लाख स”हयोग”,

को’रो’नाको उपचारका लागि सञ्चालनमा ल्याइएको बाला जुस्थित  जनमैत्री  कोभिड अस्पताललाई कोरियामा रहेका नेपालीहरुले  २  लाख ४७ हजार ६४४ रुपैयाँ आर्थिक सह यो ग गरेका  छन् ।आर्थिक अवस्था कमजोर भई को’रो’ना को  उपचा र गर्न  असमर्थ  ए वं विपन्न जनताको निःशुल्क उपचारका लागि ग्यालेक्सी

फोरके  टीभी र रबि लामिछाने फाउन्डेसनको यो अस्पताल लाई सहयोग  गर्दै  आएको छ ।अस्पतालमा हाल ४२ जना उपचाररत  छन् ।  जसमध्ये  ६  जना  आईसीयु  र  अन्यले ईमर्जेन्सी सेवाको लाभ लिइरहेका छन् ।स्वतन्त्र अभियन्ता हरुको  पहलमा   कोरियामा  एकहप्ते स्वेच्छिक राहत संक लन कार्यक्रम गरिएको थियो ।

संकलित  रकम हाल नेपालमा रहेका एक सामाजिक अभि यन्ताको  खातामा  पठाइएको र  अझै सहयोग आउने क्रम जारी  रहेकाले  केही  दिनमै संकलित रकम अस्पताललाई हस्तान्तरण गरिने  नेपालस्थित  सामाजिक  अभियन्ता यम श्रेष्ठले बताए ।उपचार खर्च तिर्न नसक्ने कोभिडका बिरामी को सम्पूर्ण खर्चको जिम्मेवारी अस्पतालले लिने र अन्यका लागि    सरकारले   तोकेको    भन्दा  सस्तोमा उपचार गर्ने फाउन्डेशनले जनाएको छ । -बबिता ओलिबाट

यो पनि! लमजुङ केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प  माप न केन्द्रका प्रमुख लोकविजय अधिका रीले  अहिले ८  बजेर  २६ मिनेट जाँदा ५.३ म्याग्निच्यूडको भूकम्प  गएको  रातोपाटीलाई  जानकारी दिए । भूकम्पको धक्का

काठमाडौं    उपत्यकासम्म    महसुश  भएको  छ   ।राष्ट्रिय भूकम्प मापन  केन्द्रका  अनुसार आसपास बुधबार बिहान ५  बजेर  ४२  मिनेटमा  पनि  ५.८   म्याग्नेच्युडको  भूकम्प मापन  गरिएको  थियो ।  दुबै  भूकम्पको केन्द्र लमजुङको भुलभुले हो। श्रोत:रातोपाटि

Facebook Comments Box