ताजा समाचार

भू’कम्पले पाँच घर भत्कियो, चार जना घा’इते

बुधबार  बिहान  लमजुङमा  गएको  भूकम्पले पाँचवटा घर भत्किएको  छ भने  चार जना घाइते भएका छन् । गण्डकी प्रदेश प्रहरी प्रमुख घनश्याम अर्यालका अनुसार लमजुङको दोर्दी–९ मा क्षति  भएको हो । ‘हामीकहाँ अहिले प्रारम्भिक सूचनामात्र आएको छ,’  रातोपाटीसँग डीआईजी अर्यालले भने, ‘

पाँचवटा  घर आंशिक क्षति भएको भन्ने खबर छ, चारजना सामान्य घाइते  हुनुभएको  छ ।’राष्ट्रिय भूकम्प मापन केन्द्र का अनुसार लमजुङको भुलभुले आसपास बुधबार बिहान ५ः४२ बजे ५.८ म्याग्निच्यूडको भूकम्प गएको थियो भने ८ बजेर २६ मिने ट जाँदा ५.३  म्याग्निच्यूडको भूकम्प गएको थियो।यो पनि! म्यान्चेस्ट र युनाइटेड  रेलिगेसनमा परेको फुलहम सँग आफ्नै  घरेलु  मैदानमा बराबरीमा रोकिएको छ । खेल को १५  औँ  मिनेटमा  एडिन्सन   काभानीले युनाइटेडलाई अग्रता  दिलाएका  थिए । ४०  यार्ड  टाढाबाट उत्कृष्ट गोल गर्दै  युनाइटेडलाई अग्रता दिलाए पनि खेलको ७६ औँ मिने टमा जो ब्रायनले

बराबरी गोल  फर्काएका थिए ।युनाइटेडले यो सिजन जीत को अवस्थाबाट  ओल्ड   ट्राफोडमा  अहिलेसम्मकै  धेरै १० अंक   गुमाएको छ ।  युनाइटेडका  म्यानेजर   ओले   गनर सोल्कसायरले  मंगलबारको  खेल  आफ्नो  टोलीका लागि ‘वेक अप कल’ भएको बताए । आगामी  हप्ता युनाइटेडले युरोपा लिगको फाइनलमा भिल्लेरियालको सामना गर्दैछ ।

उता , चेल्सीले   लेस्टर   सिटीलाई   पराजित  गर्दै आगामी सिजन च्याम्पियन्स  लिगमा  छनोट हुने  सम्भावना बलियो बनाएको  छ ।  तीन  दिनअघि  एफए  कपको  फाइनलमा लेस्टरसँग   १–०  गोलले  हारेको  चेल्सीले  त्यसको बदला लिँदै लेस्टरलाई  २–१  गोलले हरायो ।८ हजार समर्थकका अघि   खेलिएको  खेलमा   चेल्सीका। एन्टोनियो रुडिगर र जोर्जिन्होले  एक –एक  गोल  गरे  भने  केलेची इहानाचोले लेस्टरका लागि एक गोल फर्काए ।

पराजयसँगै  लेस्टरले  आगामी सिजन च्याम्पियन्स लिगमा छनोट  नहुने  खतरा  बढेको छ ।  हारपछि  चेल्सीले लेस्टर लाई उछिन्दै  लिगको तेस्रो स्थानमा उक्लेको छ भने बुधबा र    लिभरपुलले   बर्नलीलाई   हराए  लेस्टर पाँचौ स्थानमा खस्किने छ ।श्रोत:रातोपाटि

Facebook Comments Box