एक विरामीको भावुक बनाउने सन्देश।म’र्मश्प’र्षी स्ट्याटस “को’भिडसंग ल’डिर’हेका सुर्खेत जिल्ला गुर्भा”कोट वार्ड “७,मेहेलकुनाका सन्त बहादुर राजी ले शनिबार आफ्नो फेसबुकमा पोस्ट गरेका छन उनले आफ्नो स्टाटसमा आफु लाई नि’मो’निया भएको बताएका छन उनले आफ्नो पोस्ट मा थपेका छन भेन्टिलेटर चाह्यो भन्ने छ तर पा”इएको छैन सास त फेर्नै सकिन्न ।
बाँचिएछ छ भने अर्को पोस्ट गरौंला साथी भाइहरू ।सन्त बहादुर सुर्खेत स्थित सुर्य ज्योति स्कुलका एकाउन्टेन्ट हुन उनी हाल काठमाडौ टि’चिङ अस्पतालमा उपचार गराइ रहेका छन ।का’लोपर्दाले उनको आ’फन्तसंग गरेको टेलि फोन संवादमा उनलाई हाल अ’क्सिजन लगाएर राखिएको बताएका छन।
यो पनि काठमाण्डौ! यो म”हामारीको बेला चर्चित सञ्चारकर्मी रबि लामिछानेको टिमले पुन्यको काम गरेको छ निशुल्क उपचार गर्नुस् स्वस्थ बन्नुस् जाने बेला रेकर्ड”को लागि भने हस्ता’क्षर गर्नुस् बाकी सबै हामी बेहोर्छौ: रबि लामिछाने।संचारकर्मी रबी लामीछाने उहाँको टीमले बनाएको कोभिड अस्पतालमा ।
“आफ्नो यो वैवाहिक एन्नि”भर्सरीको दिन श्रीमती निकिता पौडेल सँग गएर बिरामी आँ’सु पुछ्दै ।एक रुपैयाँ पनि तिर्नु पर्दैन।हामीलाई दे’शविदेशबाट दाजुभाइ तथा दिदीबहिनी हरूले सहयोग गर्नुभएको छ,त्यो तपाईंहरू कै लागि नै हो” चिन्ता लिनुपर्दैन, र सकेसम्म सहयो’ग गर्छौं भन्दै एकजना रोइरहेकी चेली जसले आफ्नो आमा र दिदी लाई उपचार” गराउँदै हुनुहुन्छ ।
उहाँलाई नआत्तिन र चिन्ता नलिनको लागि पनि सम्झाउनु भएको छ।त्यी चेली रुँ’दै भन्छिन्,”यदि समयमै मैले तपाईं “हरू समक्ष मेरो आमा र दिदी नल्या”एको भए मैले आज उहाँहरूलाई ब’चाउन स’क्दिन थिएँ। मैले आमा,दिदी भन्न पा’उँदिन थिएँ भन्दै आँखा भरी आँसु लिएर रबी लामीछाने सँग भेटी ।
यति धेरै सहयोग प्राप्त गरेकोमा खुसी व्यक्त गर्दछिन्। रबी ले पनि संगै रहेकी आफ्नी श्रीमती निकितासँग आजै परे को उहाँको वैवा”हिक एन्निभर्सरीको अवसरमा त्यी चेली लाई ।सहयोग स्वरुप केही आर्थिक सहयोग समेत निकिता को हातबाट हस्तान्तरण गर्दछन्।त्यसपछि चेलीको आमा लाई पनि म भेट्छु भन्दै डाक्टरहरू सँग कुराकानी गर्दै रबि हस्पिटल अनुगमन गर्नतिर लाग्छन्।
यो पनि भिडियो समचारको अन्तमा छ।भौगोलिक विकट ताका कारण विगत “देखि नै फोन सेवाको समस्या भोग्दै ” आएको मुड्केचुला मा करीब ४२ “लाख खर्च मा नमस्ते सेवा का मोवाइल तीनवटा टावर एकैपटक सञ्चालन मा आएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो ।
“टावर निर्माणका लागि आवाश्यक यन्त्र उपकरण नेपाल टेलिकमले उपलब्ध गराए को हो,निर्माणस्थलसम्म सामान ढुवानी गर्न तथा ज”डानका लागि” लागेको सबै रकम गाउँ पालिकाले खर्च गरेको छ”अध्यक्ष शाहीले भन्नुभयो ।टावर निर्माणसँगै गाउँपालिकाका नौवटै वडामा स’ञ्चार सेवामा जोडिनुका साथै ।
जाजरकोट र रु कु म केही क्षेत्रमा पनि फोनले राम्रो काम गर्ने गरेको अध्यक्ष शाहीले बताउनुभयो गाउँपालिका भि त्र पर्ने ओक्ट, प्यारी लेक, पाती हाल्नामा टावर खडा गरिएको छ।गाउँपालिकाले टावर निर्माण गरे सँगै स्थानीय वासी खुशी भएका छन् । घर आँगनबाटै देश विदेशमा कुरा गर्न पाउँदा निकै खुशी लागेको कुरा वडा नं १ बस्ने स्थानीय ओमबहादुर रोकायले बताउनुभयो ।
पहिला फोन गर्न अग्लाडाँडा ढुङ्गा रुख चढ्नु पथ्र्यो खबर आदा नप्रदान गर्न मान्छे नै कुदाउनु पर्ने अवस्था थियो, अहिले घरमै बसेर टाढाटाढा रहेका अब आफन्तहरुसँग ढुक्कले कुरा कानी गर्न पाइएको छ”,रोकायले भन्नुभयो ।यसअघि भरपर्दो फो न सेवा नहुँदा पुरानै युगमा बाँचे
जस्तो हुने गरेता पनि अहिले गाउँघरका सबै सर्वसाधारण ले सुविधा पाएको रोकायको भनाइ छ ।कर्णाली प्रदेश सांसद वीरबहादुर शाहीको विशेष पहलमा तीन वर्षअघि जगदुल्ला, मुड्केचुला गाउँपालिका र त्रिपुरा सुन्दरी नगर पालिकामा छ वटा मोवाइल टावर स्वीकृत भएका थिए ।
आजभन्दा तीन वर्षअघि काठमाण्डौ पुगेको स्थानीय जन प्रतिनिधिसहितको टोलीले एउ टा स्थानीय तहमा दुईवटा टावर बनाउने गरी छ वटा टावर सुचना तथा सञ्चार प्रवि धि मन्त्रालयबाट स्वीकृत गराएको सांसद शाहीले बताउनु भयो । “त्यसमध्ये मुड्केचुलाले बनाइसकेको छ, जगदुल्ला मा गाउँपालिकामा सक्रियतामा टावर निर्माणको ७० प्रतिश त धेरैकाम भइसकेको छ , त्रिपुरासुन्दरीमा स्थानीय तहले चासो नदिँदा दुईवटै “टावर नेपालगञ्जमा अलपत्र परेको छ”,
सांसद शाहीले भन्नुभयो ।आफ्नो निर्वाच न क्षेत्रमा पर्ने उपल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाउँपालिकाअन्तर्गत पर्ने साल्दाङ्ग, शे–फोक्सुण्डोलगायतका क्षेत्रमा टावर स्वीकृ त गराउनका पनि आफू ले सहयोग गरेको बताउनुभयो । टेलिफोन जस्तो आधारभूत सेवा प्राप्त गरेपछि स्थानीयवा सी सूचना र सञ्चार प्रविधिमा जोडिन पाएको भन्दै खुशी भएका छन् । श्रोत:रिपोर्टस नेपाल