एक्सक्लुसिभ भिडियो ताजा समाचार

भाग्यले बाचे देउवा। आकाशमा नै ईन्धन सकिएको थियो।

काठमाडौं यो कुन किसिमको ला’परबाही हो सोच्न पनि नसकिने कुरा देशको प्रधानमन्त्री चढेको हेलिकप्टर मा कसरी सकियो तेल। आकाशमा ईन्धन सकिन लागेपछि

आकस्मिक अवतरण गरियो धन्न अवतरण गर्ने ठाउँ चाहि नजिकै रहेछ नत्र भने यसै ‍भन्न सकिने थिएन हाम्रा प्रधान मन्त्री ठुलै दुर्घ”टना बाट बचे भन्दैे सञ्जालमा खुसि भए ।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको कार्य क्रम सुदुर पश्चिम प्रदेशको धनगढी तय भएको थियो ।  दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विभान स्थलबाट हेलिकप्टर चढेर

धनगढी उडेका थिए ।तर देउवा चडेको हेलिकप्टर उड्दा उड्दै आका शमा इन्धन सकिन लागेपछि भैरहवामा आक स्मिक अवतरण गरिएको सुरक्षा स्रोतले जना एको छ ।।

उनी चढेको हेलिकप्टर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण गरिएको हो । जसका कारण देउवा करिब २० मिनेट जति भैरहवामै बस्नु परेको बताइएको छ

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह मा सह भागी हुन काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा त्यसतर्फ उडेका थिए ।देशको प्रमुख कार्यकारीको सवार

मा समेत यतिसम्मको हेलचेक्याइ हुन अस्वभाविक हो ।सामान्यतया कुनै पनि स्थानमा पुग्नका लागि आवश्यक इन्धनको व्यवस्था नगरि उडान भर्नु सम्बन्धित निकायको गैरजिम्मेवारीपना पनि हो ।

Facebook Comments Box