एक्सक्लुसिभ भिडियो ताजा समाचार

मन्त्री आलेले एयरलाईन्सका अध्यक्ष कु’टे कारण यस्तो छ( भि‘डियो)

पर्यटनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्य कक्षमा बोलाएर हातपात गरेका छन्। फोहोरी गा’ली गर्दै धकेल्न थालेपछि

त्यहाँ रहेका तेस्रा व्यक्तिले रोकेको अडियोमा सुन्न पनि सकिन्छ तर यो विवाद जागिर नलगाएर भएको खुल्न आएको छ यदि यसो हो भने मन्त्री आले लाई अब कडा

कारवाहि हुनुपर्छ भन्दै राजिनामा समेत माग गरेको छ किन कु’टेे भन्ने विषयमा भने अझै बाहिर आएको छैेन अन्नपुर्ण श्रोतको अनुसार आफ्ना मान्छेहरु लाई जागिर नलगाई दिएर कु’टेको जानकारी छ।।

मन्त्री आलेले एयरलाइन्सका अध्यक्ष लाई कु’टे। गा‘ली गलौज गरे (अडियोसहित)पर्यटनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो

कार्यकक्षमा बोलाएर हातपात गरेका छन्। फोहोरी गाली गर्दै धकेल्न थालेपछि त्यहाँ रहेका तेस्रा व्यक्तिले रोकेको अन्नपूर्ण पोस्ट्लाई प्राप्त अडियोमा प्रस्टै सुन्न सकिन्छ।।पहिलो धम्की : फोनबाट केही दिनअघि मन्त्री आलेले अधिकारीलाई टेलिफोन गरे। अधिकारी : हेलो। आले : हेलो। अधिकारी : हजुर मन्त्रीज्यू, नमस्कार। आले : ..

नमस्कार। अब नगर्नुहोस् है तपाईं। पर्दैन, तपाईंले गर्न।
अधिकारी : किन नि ! के गरिनँ र ?आले : घण्टा गर्ने …(अश्लील शब्द) सोमबार, सोमबार। …(अति अश्लील

शब्द) गर्ने सोमबारसम्म। अधिकारी : होइन, उ… माग्नु पर्‍यो नि त्यो तलबाट। आले : पर्दैन, पर्दैन माग्नु। पर्दैन।
अधिकारी : … यति–यति चाहियो भनेर। आले : पख,

पर्दैन, पर्दैन। पर्दैन गर्नु अब।पर्यटन मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्री आलेले नेपाल एयरलाइन्समा ठूलो मात्रामा मान्छे राख्न (आफूले पठाएका व्यक्तिलाई जागिर दिन)

अह्राएका थिए। अध्यक्ष अधिकारीले केहीलाई जागिर लगाइसकेका थिए। केहीलाई लगाउने प्रक्रियामा थिए। मन्त्री निरन्तर ताकेतामा मात्र थिएनन्, तुरुन्त राखी दिन

धम्क्याउँदै आएका थिए। स्रोत भन्छ– अधिकारीले तल बाट दरबन्दी बनाउन, टिप्पणी आउन बाँकी रहेको कारण देखाएका थिए। अब अडियो

Facebook Comments Box