ताजा समाचार

रबिले सिधा कुरा छोड्दा को यो दृष्य( भि‘डियो)

रबिले सिधा कुरा छाडे। युवराजको दमदार ईन्ट्री( भिडियो सहित)सिधा कुरा जस्तो एक ब्राण्डेड कार्यक्रमको पर्दा पछाडीको हिरोलाई आज आफुँ राजनितिमा जाँदै गर्दा

Rabi Lamichhane सरले पर्दा अघाडी एक अब्बल पत्रकार Yuvraj Kandel ज्यु लाई ल्याउँनु भएकोमा हार्दिक आभार साथै कँडेल सरलाई सिधाकुरा हाँक्नकोनिम्ती बधाई साथै अनेकौं अनेक शुभकामना छ । अनि तपाईंले ग्यालेक्सी 4k लाई दिएको योग दान सबैलाई प्रष्टै छँदैछ!रवि दाई जत्तिकै लोक प्रिय अवश्य बन्नुहुने छ!भन्ने

विश्वास राख्दै हार्दिक बधाई तथा सफलताको शुभकामना युवराज यो दर्शक र शुभचिन्तकहरुको रबि र युवराज दुबै लाई प्रकट गरिएको सुवेक्षा थियो अब थप रबि लामिछाने

काठमाडौं बाट चुनाव लड्दै ।चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेले ग्यालेक्सी टीभी छाडेका छन् ।आगामी प्रतिनिधि सभा चुनावमा स्वतन्त्र उम्मेदवार बन्ने तयारीमा

रहेका लामिछानेले टीभी छाडेका हुन् ।बिहीवार खादा लगाएर उनी टेलिभिजनबाट बिदा भएका छन् आमजनता को सरोकारका विषय उठाउँद आएका उनको ‘सिधा कुरा’

नामक कार्यक्रम चर्चित छ ।टेलिभिजन छाड्नु अघि सह कर्मीहरू सँगको मिटिङमा लामिछानेले राजनीतिमा लाग्ने बताएका छन्आज बेलुकाप्रशारण हुने सिधा कुरा आफ्नो

अन्तिम कार्यक्रम हुने उनले बताएका थिए उहाँले आजको मीटिङमा टीभी छाड्ने र राजनीतिमा जाने कुरा गर्नुभएको छ, बाँकीभावनात्मक कुराहरू भए,’ ग्यालेक्सी टीभीका

एक कर्मचारीले लोकान्तरसँग भने, ‘कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने कुरा भने केही बताउनुभएन ।’उनले काठमाडौं– ५ वा २ बाट चुनाव लड्ने योजना बनाएको उनका सहयोगी

हरू ले बताएका छन् ।काठमाडौं २ एकीकृत समाजवादी का अध्यक्ष माधव नेपाल अनि काठमाडौं ५ बाट एमाले वरिष्ठ उपा ध्यक्ष ईश्वर पोखरेलले चुनाव जितेको क्षेत्र हो ।

अध्यक्ष नेपाल यसपटक रौतहटबाट चुनाव लड्ने सम्भावना भए पनि पोखरेल भने काठमाडौं ५ मै उम्मेदवारी दिने तयारीमा छन् ।लोकान्तर बाट साभार

अब थप हाईलाईट पढ्नुस प्रतिनिधि सभा चुनावमा स्वतन्त्र उम्मेदवार बन्ने तयारीमा रहेका लामिछानेले टीभी छाडेका हुन् ।बिहीवार खादालगाएर उनी टेलिभिजनबाट

बिदा भएका छन्  आमजनता को सरोकारका विषय उठा उँदैआएका उनको ‘सिधा कुरा’ नामक कार्यक्रम चर्चित छ ।टेलिभिजन छाड्नु अघि पनि सहकर्मी हरूसँगको मिटिङ

मा लामिछानेले राजनीतिमा लाग्ने बताएका छन्आज बेलुका प्रशारण हुने सिधा कुरा आफ्नो अन्तिम कार्यक्रम हुने बताएका छन।।अब भिडियो

Facebook Comments Box