ताजा समाचार

हल्दिबारीमा एमालेलाई हराउदै हलोले जित्यो।

राप्रपाले झापाको हल्दिबारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षा दुवैमा जित निकालेकाे छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गृहपालिकासमेत रहेको हल्दिबारीको

अध्यक्षमा एमाले उम्मेदवारलाई हराउदै राप्रपाका रवीन्द्र लिङ्देन विजयी भएका हुन् ।उनले ६ हजार ८५६ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका डम्बर

बहादुर गिरीले ४ हजार ६६६ मत प्राप्त गरेका थिए । त्यस्तै हल्दिबारीको उपाध्यक्ष पनि राप्रपाले नै जितेको छ  एमाले की शान्तिदेवी गौतमलाई पराजित गर्दै उपाध्यक्षमा राप्रपा

का लक्ष्मी मैनाली विजयी भएका हुन् । मैनालीले ५ हजार ७८ मत प्राप्त गरे ।उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी शान्तिदेवी गौतमले ४ हजार १६ मत प्राप्त गरिन् । थप

हाईलाईट झापाको हल्दिबारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षा दुवैमा जित निकालेकाे छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गृहपालिकासमेत रहेको हल्दिबारीको

अध्यक्षमा एमाले उम्मेदवारलाई हराउदै राप्रपाका रवीन्द्र लिङ्देन विजयी भएका हुन् ।उनले ६ हजार ८५६ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका डम्बर

बहादुर गिरीले ४ हजार ६६६ मत प्राप्त गरेका थिए । त्यस्तै हल्दिबारीको उपाध्यक्ष पनि राप्रपाले नै जितेको छ  एमाले की शान्तिदेवी गौतमलाई पराजित गर्दै उपाध्यक्षमा राप्रपा का लक्ष्मी मैनाली विजयी भएका हुन्

Facebook Comments Box