ताजा समाचार सामाजिक

“विमा कम्पनी सफलता पाउदै गरेको एक शाखा प्रमुखको अनुभव! र टि’प्सहरु

काठमाण्डौ। “भनिन्छ जिवनमा निरास नहुनु जो”खिम उठाउनु सफलता पाए सब कुरा मिल्ने छयदि स”फलता नपाए पनि धेरै कुराहरु सिक्न सकिने छ। अनु भव हरुले नै जिवन अझ शसक्त बनाउन सकिन्छ। म पनि जीवन बिमा कम्पनी मा कार्यरत छु। सुरुको समय देखिनै सेल्समा काम गर्दै आएको छु।

मैले मार्केटिङमा काम सुरु गर्दा सुरुमा पक्कै पनि जानी- नजानी गरेको गल्तिहरु सम्झँदै छु। मन डराउंदै छ, ढुक-ढुकी बढ्दैछ। कतै बिमा पोलिसी बिक्री गर्ने क्रममा मैले गरेका लापर्बा हिको कारण मेरो कम्पनि नै धरापमा पर्ने त होईन ?प्रश्नहरु मनमनै उब्जिन्छ।

हुन त मैल सिकेका केही कुराहरु लाई वेवास्ता गर्न प्रत्येक सेल्स कर्म”चारीको बाध्यता हो।आफुले लिएको business ले आफ्नो घरमा चुल्हो बाल्न हात मुख जोड्न मदत् गर्ने हुनाले कम्पनीको चिन्ता गर्ने फुर्सद नै हुदैन सेल्स कर्मचारीलाई । त्यसैले बिस्तारै आफ्नो चुल्हो निभाउन तिर आफै लाग्नु पर्ने बाध्यता हुन्छ।

बिमा कम्पनीको ब्यबसायका आफ्नै नीति नियमहरु र सि’द्धान्तमा आधारित हुन्छ। र जब अ”भिकर्ता आफ्नो क’म्पनीको पोलिसी लिएर प्रस्तावक कहाँ पुग्छ र प्र’स्ताव राख्छ जब प्रस्तावले स्वीकृत गर्दा प्रस्ताव फारम भर्नु पर्ने हुन्छ। फारमा भरिएको कुराहरु लाई सत्य तथ्य को रुपमा स्वीकार गरिन्छ।

सोहि प्रमाण तथ्यको आधारमा प्रस्ता”वकको व्यक्तिगत स्वास्थ्य अवस्था, आर्थिक अवस्थ, पेशागत पृष्ठभुमि र वी’मायोग्य हितको बारेमा कम्पनीले एउटा धारणा विकास गरेको हुन्छ। सेल्सको काम गर्दा मैले सिकेका मुख्य कुरा हरु र त्यसमा वीमा क्षेत्रमा आफ्नै घा’उमा नुनचुक लगाउने जस्तो प्रवृ’ती हुर्कदै गएको प्रस्तावक पाउन सकिन्छ।

सेल्स कर्मचारीले जानी- नजानी गरेको गल्ती हरुले बीमा क्षेत्रमा त असर पर्ने नै भयो उता ग्रा”हकहरु मा पनि यसले न’कारात्मक सोचहरु पनि देख्न सकिन्छ।व्यक्तिगत स्वास्थ र आर्थिक फा’रममा सबै उलेख गर्नुपर्ने भए पनि बीमा कम्पनीका से’ल्स कर्मचारीले उक्त प्रस्तावक लाई ती प्रश्न

हरु सोध्दै नसोधी पो’लिसी स्वीकृत हुनको लागी जस्तो उत्तर चाहिन्छ त्यस्तै आफै भरिदिन्छन। किन कि हामी झ’न्झट लिन चाहदैनौ, प्रस्तावक को आम्दानी नियमित रुपमा छ,छैन? प्रस्तावक ले नियमितरुपमा कुनै पनि दीर्घ रोगको औषधी सेवन गर्ने गरेको कुरा फा’रममा उल्लेख

गर्दा अन्डर राइटरले केहि थप स्वास्थ परिक्षणको झन्झट थोपरीदिन्छ्की भन्ने मानसिकता हाम्रो रहन्छ। प्रस्तावक नमान्नी होकि भन्ने चिन्ताले पिरोल्छ। केही समय अघि मात्र पर्न गएको घट्ना लाई सम्झिन चाहन्छु। सेल्सको काम गर्दै जादा एउटा मित्रसंग भेट् भयो उहाँको उमेर २३ बर्ष थियो।

उहाँले पैसा अलि धेरै नै अना वश्यक ठाउँमा खर्च गरेको पाए। यो देखेर मैले उसलाइ प्रस्ताव राखे। उसले मेरो प्रस्ताव स्वीकार गर्‍यो अनि बिमा पनि गर्ने तयारीमा पुग्यो जब फारम भर्ना लगियो उहाँको स्रोत देखाउने कुनै माध्यम नै थिएन। किनकि उहाँको आफ्नो कमाईमा होइन उहाँ

वुवा आमाको कमाईमा रमाईरहनु भको थियो। मैले पनि सजिलो को लागि पे”सामा कृषि राखि दिए तपाई हामी स”जिलोको लागी मात्र काम गर्ने गर्छौ त्यो सजिलोले पछि “कति घाट पर्छ भनेर कहिले सोच्दै”नौ। यो नै हाम्रो ठुलो” गल्ती हो। बीमात भयो । दोस्रो बर्षको किस्ता तिर्ने समय आयो उहाँको परिवार बाट पहिले जति खर्च दिन बन्द भएछ।

उहाँले मलाई फोन गर्दै भन्नू भो हेर्नुस्न् मेरो त किस्ता तिर्ने समय आएछ। मैले उहाँको कुरा पुरै नसुनि भनि हाले ।हो समय आयो नि म कम्पनिको खात नम्बर पठाइदिन्छु त्यसमा जम्मा गर्दिनु।उहाँ दुखी हुँदै भन्नु भयो हेर्नुस् न म सँग त पैसा नै छैन के गर्नी होला? परिवारलाई थाहाँ भो भनि मार्नु हुन्छ।

मिल्छ भने पिल्ज पोलिसी ब्रेक् गर्दिनुस्न, यो कुराले म छाँगा बाट खसे जस्तै भए आफुलाई कम्पनिको निति नियम थाहा हुदा-हुँदै पनि मैले उसलाई अब जवाफमा म अ”फिसमा सोधेर भन्छु भन्दै फोन राखे।अ’फिसमा के भनौ कसलाई सोधौ सबै निति नियम थाहाँ छ आफुले गरेको ग’ल्तीको मलाई प’श्चाताप भयो।

यदि सुरुवातको समयमा उसको वास्ता”विक यथार्थहरु पारिवारिक स्थिति को बारेमा राम्ररी बुझेको भए यसरी पछुताउन पर्ने थिएन। मैले यसबाट धेरै कुरा सिके र अहिले सचेत छु।आउदा दिनहरुमा बीमा उद्यमलाई मर्यादित र स्वस्थ्य बनाउने हो भने सबै सेल्स बीमाकर्मीहरु ले बाटो

मोड्नु अपरिहार्य छ । बीमा फारम सकेसम्म प्रस्तावक मार्फत नै भराउनु पर्छ । प्रस्तावक बारे सकेसम्म धेरै जानकारी संकलन गरी सम्बन्धीत शाखालाई जानकारी गराउनु सम्बन्धित कर्मचारीको कर्तब्य हो ।बीमा प्रस्ताब अघि बढाउनु अघि बीमित शारिरक, आर्थिक र पेशागत रुपमा ठिक छ छैन

भन्ने बारे पनि जानकारी राख्नु बीमा सेल्स कर्म चारीको जिम्मेवारी हो। अन्य कुराहरु जान्नको लागि प्रश्न जिज्ञाशा भए हामीलाइ ईमेल गर्नुहोस्। lovemerodesh@ gmail.com ईमेल गरेर विमाको बारेमा थप जानकारी लिन सक्नु हुनेछ। लेखिका सुुुुुशिला थापा सन नेपाल लाईफ ईन्सुरेन्स कम्पनी काठमाण्डौ को उपशाखा प्रमुख हुन ।

Facebook Comments Box