एक्सक्लुसिभ भिडियो

संसारनै चकित मान्छे हैन बादर छन् सब्जि व्यापारी ,यसरी दिन्छन् तरकारी (हेर्नुस् भिडियो )

‘होउकि ,क्यानडा । सो स्थानमा एक जोडि बादर रहन्छन् जस्लाई परिवार जसरि नै पालिएको छ ।र बजार गएर सब्जि ल्याउने क्रममा आफुसगै ती बादरहरु पनि लगेका ती युवकले सब्जि छान्दै गर्दा बादरको सहायता दिदा एकदमै चतुर्‍याइँ ढंगबाट सब्जि छान्ने मात्रै हैन सब्जि छानेर दिने समेतको काम गरेको देख्दा संसारनै चकित भएको छ ।

‘मङ्कि साम युटुब च्यानलमा बादरका थुप्रै मानिसका जस्तै नै क्रियाकलाप अझ मानिस भन्दा पनि बिशिस्ट काम गर्ने गरेको स्पष्ट देख्न सकिन्छ ।काम मात्रै गर्दैनन उनिहरु रउनिहरु खेलकुदमा पनि उतिकै अग्रसर छन् ।

‘मानिसको जस्तै नै टेबलमा बसेर खाना खान्छन् त्यति मात्रै हैन उनिहरु पौडिन्छन् पनि ।”साचै जनावरलाइ अरायो-सिकायो र राम्रो तालिम दियो भने कति र के सम्म गर्न सक्दा रहेछन् भन्ने जालन्त उदाहरण हो यो ।

‘जनावरलाई पनि मान्छे जसरि नै जिउने अधिकार छ र उनिहरु प्रति दमन र हि`सा गर्नु नहुने प्रेरणा समेत हामी लिन सक्छौ ।हेर्नुस् भिडियो सामाग्री

यो पनि,,टिकटकमा भाइरल ट्राफिक दाइका रमाइला टिकटक भिडियोहरु(हेर्नुस् भिडियो)

‘विगत केही वर्षअघि देखि निकै नै नेपालीहरु बिच सामाजिक संजाल टिकटक निकै नै लोकप्रिय छ । यहांं सबै मानिसहरुले आफ्नो प्रतिभा पस्कने गरेका छ । कति मानिसहरु यहाबाट निकै नै भा’इरल बनेका छन । त्यस्तै कयौ म्युजिक भिडियोहरु पनि यहि टिकटकबाट नै भाइरल हुने गरेका छन ।

‘त्यस्तै अहिले पछिल्लो समयमा एकजना ट्राफिक प्रहरी पनि उत्तिकै भाइरल भएका छन । प्रायगरी प्रहरी कै वर्दीमा टिकटक भिडियो बनाउने यी ट्राफिक प्रहरीलाई टिकटकमा निकै नि रुचाएका छन ।

‘रन्जित आले नाम गरेका यी टिकटकर भनौ या ट्राफिक प्रहरीका भिडियोहरु निकै नै लोकपि्रय रहेका छन ।उनको भिडियोहरुलाई टिकटकमा दशौँ लाख भन्दा बढी पटक हेरिन्छन । त्यस्तै उनका भिडियोमा लाइक पनि हजारौं आउने गरेका छन ।

‘त्यस्तै उनका भिडियोहरु पनि हजारौंले सेयर समेत गर्ने गरेका छन । अब हेरौ उनै भाइरल ट्राफिक दाइका रमाइला टिकटक भिडियोहरु:

<iframe width=”360″ height=”270″ src=”https://www.youtube.com/embed/1Y4bJRqbhvo” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

यो पनि,,अस्पतालमा बि’रामी कुरुवा एक युवतीले रविलाई देखेपछि रुँदै भनिन्, रवी दाइ तपाई नहुनु भएको भए मैले आमा र दिदि पनि भन्न पाउने थिएन।

‘पत्रकारीतामा चर्चित नाम हो रवि लामिछाने । तर रवी    ले आफुलाई पत्रकार भन्दा पनि टेलि भिजन कार्यक्रम प्रस्तोता भन्न मन पराउँछन् । उनको टेलिभिजन कार्यक्रम निकै चर्चित छ । कार्यक्रम चलाउने शैली र उनले साना ब्यक्तिहरु को बारेमा उठाएका आवाजका कारण उनलाई धेरैले मन पराउँछन् ।

‘अहिले उनको कार्यक्रम केही समयका लागि बन्द छ । टेलिभिजन छोडेपछि नयाँ योजना बनाउँदै गरेका रवि अहिले सामाजिक काममा लागेका छन् । नयाँ कार्यक्रम सुरु गर्न केही समय लाग्ने बताएका उनी महामारीका कारण सर्वसाधारणले उपचार नै नपाउने अवस्था आएप  छि सामाजिक काममा लागेका हुन् ।

‘उनी अहिले आफुले निर्माण गरेको अस्पतालमा समेत पुगेका छन् । एकातिर अस्पताल बनाउँदै गरेका उनी अहिले विरामीको सेवामा पनि प्रत्यक्ष लागेका छन् । परिवारका धेरै सदस्य गुमाएका संक्रमितको परिवारलाई सहयोग गर्न उनीहरु अस्पताल पुगेका छन् । रवि लामिछा नेले दुई वर्ष अघि निकिता संग विवाह गरेका थिए । विवाहको वार्षीक उत्सवमा उनीहरु विरामीको सेवा गर्न अस्पताल पुगेका हुन् ।

‘सहयोग लिएर रवि अस्पतालमै पुगेपछि संक्र मितहरु आफुले पाएको दुख सुनाएर रोएका थिए । उनले समस्या परेकाहरुलाई सहयोग माग्न पनि आग्रह गरे । परेको सम स्या संगै उपाय खोजौंला, चिन्ता नगर्नु हामी छौं भनेर उनले सान्त्वना दिएका थिए ।

Facebook Comments Box