ताजा समाचार भर्खरै

“प्रचण्ड पुत्री रेनुको चे’तावनी! झु’ट समचारको खेति ब’न्द नगरे! कानुनी उपचारमा जाने।

भरतपुर चितवन, आफु र म”हानगरलाई लाइ मुछेर गरिए को समाचार प्रती भ”रतपुर महा’नगर मेयर रेनु दा’हालले आ”पत्ति जनाएकी छिन्। केही अनलाइन समाचार माध्यम हरुले चि’तवनको भरतपुर म’हानगरपालिकाले को’रोनाका सं”क्रमितहरुको श ब व्यवस्थापन अ’त्याधिक रकम असुले को भन्ने समाचार संप्रेसण गरेका थिए ।

“मेयर दा’हालले सामाजिक संजाल मार्फत अनावश्यक र हा’वादारी स”माचार प्र’काशन र प्र’सारण नगर्न “अनुरोध सहित चे ‘ता वनी समेत दिएकी हुन्। यस्ता अनावश्यक र भ्रा मक स’माचारमा अब सुधार नभए आ”फु बा’ध्य भएर कानुनी उ’पचार जाने समेत उनले उनले बताएकी छिन् ।”

“उनले कोरोनाबाट मृ त्यु भएकाहरुको श ब व्यवस्थापन गर्ने काम महानगरको नभई केन्द्रिय सरकारको दायित्व भएको र सोही अनुसार हुँदै आएको बताएकी छिन्। बरु त्यसको सहजिकरणको लागि महानगरले निशुल्क रुपमा चालक सहितको जेसिबी उपलब्ध गराएको उनले बताईन्।

साथै अहिले भरतपुर महानगरले संक्रमितलाइ अस्पताल र घर सम्म पुर्‍याउन। ‘चार वटा” एम्बुलेन्स निशुल्क उपलब्ध, गराए को उनको भनाइ छ ।”उनले भनेकी छिन् ,’ कोरोना संक्रमितको लागि अक्सिजन सहितको ३० बेड समेतको सेक्सन तयार पारिएको छ । साथै महानरले विभिन्न चार

स्थानकाबाट एन्टिजेन परिक्षण समेत निशुल्क रुपमा गर्दै गराउदै आएको छ ।’लेखेकी छिन् समाजमा जसको काम हुदैन र “समाज प्रति उ”त्तरदायी हुँदैन “त्यसैले मात्र यस्ता भ्रा,मक र अन”र्गल समाचार प्र’सारण गर्छ। यस्ता समाचार ले हामीलाइ थप काम गर्ने हौसला प्रेरित गर्छ।कोरोना मात्र हैन ।

हरेक महा”मरी र समस्या प्रति म”हानगर ज’नताहरु माझ सधै संगै रहने र रहदै आएको समेत दाहालले बताएकी छिन्। केही अन’लाईनहरुमा प्रचण्डकी छोरिको महानगर मा ला”शमा पनि लु ट भन्दै समाचार आएको थियो।”उनले उक्त समचार शेयर गरेर टिप्प”णी गर्दे अनुरोध साथ साथै  चे”तावनी पनि दिएकी हुन।

“यस्तो छ स्टाटस ।को”रोनाको यस्तो भया”बह अबस्थामा पनि झु,टको राजनिती र भ्र,मको खेति गर्दै घ’टिया राज निती कहिले सम्म गर्छौं तिमीहरू घोर आपत्ति खेद छ उक्त अनलाईन को समाचार प्रतिपहिलो कुरा भरतपुर महानगर ले बिगत देखि हाल सम्म को”रोना कहरमा जन’उत्तरदायी

भई आफ्नो बलबुताले भ्याए सम्म ईमान्दारितापुर्ण उपाए र कोसिस गर्दै आएको प्रस्ट छ।आज एक अनलाईनले यसरी कोरोना बाट मृ,त्यु भएकाको पनि श,ब ज”लाएर भरतपुर” महानगरले २८ हजार असुलेको भन्ने समाचार पुर्ण रूपले कपो”कल्पित झुटो रहेको साथै महानगरले कुनैपनि ला’स

“ब्यबस्थापन गरेर पैसा नलिएको र श’ब ज’लाउने कार्य म”हानगरको नरहेको र नभएको प्रष्ट पार्न चाहन्छु। र यस्ता खाले भ्रमपुर्ण समाचारहरु संप्रेषण गर्नेहरु लाई आबश्यक का,र्बाहीको माग गर्दछु।-१, कोरोना बाट मृ,त्यु भएकाहरू को लाशको ब्यब”स्थापन गरिने दा”यित्व केन्द्र “सरकारले सेना प्रहरी प्रशासन लाई तोकेको छ।

आज सम्म ब्यवस्थापन त्यसरीनै हुदै आएको छ।फेरी पनि हामीले स्थानिय सरकारको तर्फ बाट बिगत देखिनै सम्पुर्ण शब ब्यबस्थापनका लागी महानगरको जेसिबी र चालकको ब्यबस्था गर्दै आएको छौं।”“२,हाल महानगरले सं”क्रमित बिरामीका लागी उपचार मा “सहज होस भनेर चार वटा एम्बुलेन्स निशुल्क ब्यबस्था गरिएको छ। ३, थप फेरि श ब बहानको पनि निशुल्क ब्यबस्था महानगरले गर्ने गरि छिट्टै तयारी गर्दैछौं।”

४ ,अक्सिजन सहित,को आईसोलेसनको महानगर अन्तर्गत ३० बेडको तयार गरिएको छ। एन्टिजेन परिक्षण ४ ठाउ बाट अगाडी बढेको छ। त्यसैले हामी हाम्रो महानगर बासी जनसमुदाय प्रति र भरतपुरमा उपचार गर्न आउने सबैका लागी पनि हिजो पनि आबश्यक सयोग र सेवा गर्दै आएका थिएऔं र अब पनि गर्नेछौं।

“त्यसैले जसले समाजमा आफ्नो कर्तब्य एक ईन्च पुरा गर्दैन उसले अरूको बिरोधमै समय खर्चिने गर्छ। यस्तो अबस्थामा सत्य तथ्य समाचार संप्रेषण गरि जनसमुदाय लाई सुसुचित गर्नु पर्ने ठांउमा उल्टो झुटो समाचार प्रेषित गरी भ्रम छर्ने बिरोध मात्रै गरि बस्ने मनुवा लाई जति भने पनि कम नै हुन्छ।”

Facebook Comments Box