ताजा समाचार स्वास्थ्य

“जनताका सच्चा सेवक गाउँपालिकाको अध्यक्षको यो काम! वि’रोध मात्र हैन राम्रो कामको ता’रिफ पनि गर्ने गरौ

भैरहवा : ज’नप्रतिनिधीहरु प्राय वि”वादित भईरहन्छन र जनताले हेर्ने दृष्टिकोण फरक छ तर एक जनप्रतिनिधीको अहिले ता”रिफ भईरहेको छ।रुपन्देहीका जन”प्रतिनिधिले  संक्रमित शव बोकेर घा”टमा पुर्‍याउन लागि परेका छन्।र ओमसतिया गा”उँपालि का अध्यक्ष हिरा (राहुल) केवटले” संक्रमितको शव ट्याक्टरमा राखेर घा”टसम्मर

“पुर्‍याउन थाले का हुन्।”ओमसतिया गाउँपालिका- २ का ५१ वर्षीय पुरुष संक्रमित भएपछि उनलाई अब अक्सिजन आवश्यक पर्यो । परिवारहरुले गाउँपालिका अध्यक्षलाई नै सम्पर्क गरेपछि उनले अक्सिजन सि”लिण्डरको “व्यवस्था मिलाइदिए ।तर, होम आ’इसोलेसनमा बसेको संक्रमितको सोमबार मृत्यु भयो ।”

“उनले ५ लिटर डिजेल र चार थान पिपिईमा सुरक्षाका मापदण्ड अपनाएर शवको व्यवस्थापन गरिएको बताए । गाउँपालिकाले केही वर्ष अघि फोहोरमैला व्यवस्थापनका लागि ट्याक्टर खरिद गरेको थियो । सोही ट्याक्टर अहिले गाउँपालिका अध्यक्ष आफैँले चलाएर संक्रमितको शव व्यवस्थापनमा लागेका छन् ।”

“यस अघि गाउँपालिका-३ मा पनि संक्रमितको मृत्यु हुदाँ अध्यक्ष आफैले संक्रमितको शव ट्याक्टरमा राखेर घाटसम्म पुर्‍याएका थिए । ‘महामारीको यो संकटमा हाम्रो परीक्षा पनि हो’ उनले भने, ‘यस्तो संकटमा पनि हामी आगनकै सरकार जनताको सेवक बन्न सक्दैनौँ भने पदमा बस्न बेकार छ ।’”

“गाउँपालिका अध्यक्षले खेती किसानी काम पनि गर्छन् । १५ कठ्ठा क्षेत्रफलमा लगाएको तरकारी निषेधाज्ञा अवधिमै तयार भएपछि उनले संक्रमितका परिवारलाई निःशुल्क तरकारीसमेत वितरण गरिरहेका छन् । यसको साथै संक्रमितलाई घरघरमा उनले आवश्यक भिटामिनका औषधी र अण्डा पनि वितरण गर्दैछन् ।(“अन्नपूर्ण पोस्ट बाट )

यो पनि ज’नप्रतिनिधीहरु प्राय वि”वादित भईरहन्छन र जनताले हेर्ने दृष्टिकोण फरक छ तर एक जनप्रतिनिधीको अहिले ता”रिफ भईरहेको छ।रुपन्देहीका जन”प्रतिनिधिले  संक्रमित शव बोकेर घा”टमा पुर्‍याउन लागि परेका छन्।र ओमसतिया गा”उँपालि का अध्यक्ष हिरा (राहुल) केवटले” संक्रमितको शव ट्याक्टरमा राखेर घा”टसम्मर

“पुर्‍याउन थाले का हुन्।”ओमसतिया गाउँपालिका- २ का ५१ वर्षीय पुरुष संक्रमित भएपछि उनलाई अब अक्सिजन आवश्यक पर्यो । परिवारहरुले गाउँपालिका अध्यक्षलाई नै सम्पर्क गरेपछि उनले अक्सिजन सि”लिण्डरको “व्यवस्था मिलाइदिए ।तर, होम आ’इसोलेसनमा बसेको संक्रमितको सोमबार मृत्यु भयो ।”

“उनले ५ लिटर डिजेल र चार थान पिपिईमा सुरक्षाका मापदण्ड अपनाएर शवको व्यवस्थापन गरिएको बताए । गाउँपालिकाले केही वर्ष अघि फोहोरमैला व्यवस्थापनका लागि ट्याक्टर खरिद गरेको थियो । सोही ट्याक्टर अहिले गाउँपालिका अध्यक्ष आफैँले चलाएर संक्रमितको शव व्यवस्थापनमा लागेका छन् ।”

“यस अघि गाउँपालिका-३ मा पनि संक्रमितको मृत्यु हुदाँ अध्यक्ष आफैले संक्रमितको शव ट्याक्टरमा राखेर घाटसम्म पुर्‍याएका थिए । ‘महामारीको यो संकटमा हाम्रो परीक्षा पनि हो’ उनले भने, ‘यस्तो संकटमा पनि हामी आगनकै सरकार जनताको सेवक बन्न सक्दैनौँ भने पदमा बस्न बेकार छ ।’”

“गाउँपालिका अध्यक्षले खेती किसानी काम पनि गर्छन् । १५ कठ्ठा क्षेत्रफलमा लगाएको तरकारी निषेधाज्ञा अवधिमै तयार भएपछि उनले संक्रमितका परिवारलाई निःशुल्क तरकारीसमेत वितरण गरिरहेका छन् । यसको साथै संक्रमितलाई घरघरमा उनले आवश्यक भिटामिनका औषधी र अण्डा पनि वितरण गर्दैछन् ।(मेचिमहाकाली बाट साभार)

Facebook Comments Box