जिवनशैली भर्खरै

“अभिनेत्री प्रीयंका कार्कीपछि गरिमा पन्त ? हेर्नुस् बेबी बम्प लुक्स (फोटो फिचर)

काठमाण्डौ।अभिनेत्री प्रीयंका कार्कीपछि गरिमा पन्त ?हेर्नुस् बेबी बम्प लुक्स (फोटो फिचर सहित नेपाली सिने उ”धोगमा यतिबेला नायिकाहरु आमा बन्ने लहर चलेको छ नायिका प्रीयंका कार्की, ऋचा शर्मा,गरिमा पन्त र कला कार रक्षा श्रेष्ठ यतिबेला आमाको अनुभुती गरिरहेकी छन् ।

यी सबैको कला”कारहरुको विवाह भएको खासै धेरै वर्ष बिते’को छैन । कोरोना महामारीले जारी ल”कडाउन संगै सिने उधोग ठ”प्प बन्दा फुर्स’दिलो बनेका यी अभिनेत्रीहरु लाई आमा बन्ने अ”वसर जुटेको बुझ्न सकिन्छ ।यी आमा को अनुभुती लिन तयार रहदै गरेकी मध्ये प्रीयंका कार्कीको

“निकै चर्चा, आलोचना र ट्रोल भएपनि अन्यको भने खासै चर्चा भएको देखिन्न । दे”खियोस पनि कसरी ? “प्रीयंका बाहेक ऋचा, गरिमा र रक्षाले फोटो खिच्नमा खा”सै जुक्ती अर्थात कन्सेप्ट लगाएको देखिदैन । त्यसैले पनि च’र्चाबाट अलग्गिएका हुन कि ?तरपनि आफ्ना पेटमा रहेका सन्तान लाई भने फोटो खिच्दै सामाजिक संजालमा देखाई रहेका छन् ।

स्वभाविक पनि नारी आमा बन्ने सौभाग्य संसारकै खुसि हो। खुसि मनाउनुमा कुनै अर्थ लगाउ”न ज”रुरी छैन कुरा “चर्चाको हो कसको कति चर्चा भयो भन्ने नै! हो उसो त”
यस को दोश्रो स्थानमा पर्छिन् अभिनेत्री ग”रिमा पन्त उनले सामाजिक संजालमा आफ्नो आ”गन्तुक सन्तान लाई फोटोमा देखाई रहेकी छन् ।

उनले पोस्ट गरेको पछिल्लो पोस्टका अनुसार उनी गर्भवती भएको ७ महिना पुगेको छ । उनी अब सुत्केरी हुनलाई केही महिना मात्रै बाकी छ । हाल नेपाली सिने उ’धोगबाट टाढा रहेकी पन्त श्रीमान सहित अ”मेरिकामा छिन् । अब उनी उतै प’लायन भन्दा फरक नपर्ला ।

तर पनि नेपालीले  मन पराएको मन मुटुमा राखेका सबै क”लाकारले फेरि पनि द”र्शकको चाहना बुझेर नेपाली सिने जगतमा अझै योगदान दिन सकुन भन्ने हाम्रो चाहना हो र दर्शकको पनि यहि चाहना हो। हामी कनमना गरौ फेरि पनि नेपाली सिने जगतले उहाँहरुको अभिनय अझ शसक्त रुपमा पाउने छ।अब हेरौ उनका केहि बेवि बम्प तस्वीरहरु ।

यो पनिप्रियंका कार्कीले सामाजिक सञ्जाल मार्फत आफ्ना तस्वीरहरु सार्वजानिक गरेपछि भाईरल भएका छन् ।केही महिना अघिदेखि सामाजिक सञ्जालमा उनी गर्भवती छन् कि भन्ने विषयमा चर्चा चलेको थियो। उनका शुभचिन्तक तथा फ्यानहरूले उनी सामाजिक सञ्जालमा

सक्रिय नदेखिएको र पोस्ट गरिएका फोटोमा मोटाएको देखिएको जस्ता कुरालाई आधार बनाएर प्रियंका गर्भवती भएको हो कि ? भन्ने अड्कल काटेका थिए।अब प्रियंकाले “खुलस्त रूपमा आफू गर्भवती भएको स्वी”कारेकी छन्।अहिले उनले बिभिन्न फो”टाहरु शेयर गरि’रहेको छिन् ।

जुन फ्यानहरुले अत्याधिक मन प’राइरहेका छन् । उनका तस्वीरहरुलाई हजारौं लाईक तथा रिएक्ट आउने गरेका छन् । नायिका प्रियंका कार्की बे”लावखत मा चर्चामा आइ रहन्छिन् । नायिकाका कार्कीको फिल्ममा चल्न छाडेको धेरै भयो । काकी इन्टाग्राममा भने हिट छिन् ।

उनको हाल इन्टामा १ मिलिएन फलोर्अस रहेका छन् । हालसम्म उनको इन्सटा अकाउन्टमा करिब चार हजार पोष्ट रहेका छन ।”प्रियंका भने आफ्नो गर्भावस्था “मा रमाइरहेको छिन् र सामाजिक सञ्जालमा फोटाहरु पोष्ट गरिरहेको छिन्। नेपाली फिल्म ईनड्रष्टीको चर्चित र लोक प्रिय नायिका हुन।अब हेरौं उनका केही तस्विरहरु :

Facebook Comments Box