एक्सक्लुसिभ भिडियो ताजा समाचार

प्रधानमन्त्री देउवा चडेको हेलिकप्टरमा आकाशमा ईन्धन सकिए पछि भैरहवामा अवतरण

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यक्रम सुदुरपश्चिम प्रदेशको धनगढी तय भएको थियो ।दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट हेलिकप्टर चढेर

धनगढी उडेका थिए । तर देउवा चडेको हेलिकप्टर उड्दा उड्दै आकाशमा इन्धन सकिन लागेपछि भैरहवामा भनेे आकस्मिक अवतरण गरिएको सुरक्षा स्रोतले जनाएको छ

उनी चढेको हेलिकप्टर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल मा अवतरण गरिएको हो । जसका कारण देउवा करिब २० मिनेट जति भैरहवामै बस्नु परेको पनि बताइएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा त्यसतर्फ उडेका थिए ।देशको प्रमुख कार्यकारीको सवारमा समेत

यतिसम्मको हेलचेक्याइ हुन अस्वभाविक हो ।सामान्य तया कुनै पनि स्थानमा पुग्नका लागि आवश्यक इन्धनको व्यवस्था नगरि उडान भर्नु सम्बन्धित निकायको गैरजिम्मे

वारीपना पनि हो । अन्य थप त्रिभुवन अन्तर्राष्ट्रिय विभान स्थलबाट हेलिकप्टर चढेर धनगढी उडेका थिए । तर देउवा चडेको हेलिकप्टर उड्दा उड्दै आकाशमा इन्धन सकिन

लागेपछि भैरहवामा आकस्मिक अवतरण गरिएको सुरक्षा स्रोतले जनाएको छ ।उनी चढेको हेलिकप्टर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो । जसका

कारण देउवा करिब २० मिनेट जति भैरहवामै बस्नु परेको बताइएको छ ।सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समा रोहमा सहभागी हुन काठमाडौंबाट नेपाली सेनाको हेलि कोप्टरमा त्यसतर्फ उडेका थिए

Facebook Comments Box