बालेनको बाटोमा रबि स्वतन्त्र उम्मेदार दिदै साथ दिनेले शेयर गरौ। काठमाडौं २ असार । लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने आगामी संसदीय चुनावमा काठमाडौंबाट
स्वतन्त्र उम्मेदवार बन्ने भएसँगै उनी ग्यालेक्सी टेलिभिजन बाट बिदा भएका छन् ।उक्त बिदाई समारोहमा लामिछाने ले सीधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रम बाट थालेको अनि
पछिल्लो चरणको सञ्चारकर्मलाई बिट मार्दै अब राज नीतिमा होमिएको बताएका छन् ।जनताका प्रश्न सोध्ने ठाउँबाट अब जनताका प्रश्नको उत्तर दिने ठाउँमा जान
चाहेको बताएका लामिछानेले राजनीति नै सबैभन्दा निर्णायक क्षेत्र भएकोले राजनीतिमार्फत जनताका प्रश्नको जवाफ खोज्ने बताएका छन् । आफू अन्तर्वार्ता लिने
भूमिकाबाट दिने भूमिकामा जान लागेको बताएका उनले बिदाई कार्यक्रममा भने,जनताका विषयहरूमा प्रधानमन्त्री लाई प्रश्न सोधिएको मान्छे अब उत्तर दिने ठाउँमा जान
खोज्दैछु । अब प्रश्न होइन उत्तर खोज्न राजनीतिबाट योग दान गर्नेछु’।रवि केन्द्रिय राजनीतिमा आउने संकेत देखाए सँगै उनले पनि बालेनले नै जसरी शानदार तरिकाले चुनाव
जित्लान् ? त्यो भने समयले नै देखाउनेछ ।प्रतिनिधि सभा चुनावमा स्वतन्त्र उम्मेदवार बन्ने तयारीमा रहेका लामिछाने ले टीभी छाडेका हुन् ।बिहीवार खादालगाएर उनी टेलि
भिजन बाट बिदा भएका छन् आमजनता को सरोकारका विषय उठा उँदैआएका उनको ‘सिधा कुरा’ नामक कार्य क्रम चर्चित छ ।टेलिभिजन छाड्नु अघि पनि सहकर्मी
हरूसँगको मिटिङ मा लामिछानेले राजनीतिमा लाग्ने बताएका कुरा आफ्नो अन्तिम कार्यक्रममा यस्तो बताएका छन।।अब भिडियो