एक्सक्लुसिभ भिडियो ताजा समाचार

“भ‘र्खरेैको ताजा जानकारी। कसको कति मत( भि‘डियो सहित)

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयर पदमा बालेन शाहले फराकिलो अग्रता कायम गरेका छन् ।बिहान ५ बजेसम्म २३ हजार ९५१ मत गणना हुँदा शाहले

९ हजार ३७८ मत पाएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ४ हजार ९३९ मत पाएका छन् भने सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी

सिर्जना सिंहले ४ हजार ३३३ मत पाएकी छन् । अब थप समचार भर्खरै प्रधानमन्त्री  शेर बहादुर देउवको।। भिडियो बाहिरिए पछि  आ”लोचना खेप्न परेको छ।

प्रधानमन्त्री देउवाको हर्कत बाहिरियो काठमाडौं, २ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बि नीमा इन्डिया इन्टरनेशनल सेन्टर फर बुद्धिष्ट कल्चरको शिला न्यास

गरिरहँदा हात जोडेर ध्यानमा बसे ।आँखा चिम्लिएर मोदी ध्यानमा बस्दा प्रधानमन्त्री शेर बहादुर देउवा भने फरक तरिकाले प्रस्तुत भए ।देउवा बौद्ध भिक्षुहरुले मन्त्र पढि

रहँदा हात बाँधेर मात्र बसे । उनी न तआँखा चिम्लन पुगे न त ध्यानमा बसे  देउवा पत्नी आरजु देउवा भने उठेर हात जोडेर ध्यानमा देखिइन् । देउवा बेला बेलामा
टोपी मिलाउने पनि गरिहेको देखिन्थे।। अब अन्य थप समचार यो पनि,,भरतपुर महानगरपालिकामा फेरि मतगणना सुरुभरतपुर महानगरपालिकामा फेरि मतगणना

सुरु भएको छ । महानगरको वडा नम्बर २ मा ३० कम भेटिएपछि मतगणना केहीबेर रोकिएको थियो ।मुचुल्कामा भन्दा ३० मत कम देखिएको दलका प्रतिनिधिहरुले बता एका छन् ।

३० मत कम भेटिएपछि नेकपा एमालेले मुख्य निर्वाचन कार्यालयमा सोमबार निवेदन दिने भएको छ ।भरतपुर महानगरपालिकामा गठब न्धनबाट मेयरमा उम्मेदवार

रहेकी माओवादी केन्द्रकी रेनु दाहाल र नेकपा एमालेका विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भइरहेको छ । यो पनि,,हेटौंडामा राप्रपाले लियो अग्रता।१ जेठ, हेटौंडा ।

हेटौंडा उपमहानगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले नेकपा एकीकृत समाजवादीलाई उछिनेको छ । पछिल्लो मत परिणाम अनुसार राप्रपाका उम्मेदवारहरु

दीपकबहादुर सिंहले एकीकृत समाजवादीकी मीना लामालाई पछि पारेका हुन् ।सिंहले २ हजार ७१० मत ल्याएका छन् भने लामाको २ हजार ६६९ मत रहेको छ ।

यसैगरी हेटौंडा उपमहानगरपालिकाको उपमेयरमा भने नेपाली कांग्रेसले अग्रता बनाएको छ । कांग्रे सका तर्फबाट उपमेयर उम्मेदवार राजेश बानियाँले ३ हजार ९८२ मत

पाएका छन् भने उनलाई एमालेका सुमित्रा काफ्लेले ३ हजार १६ मतका साथ पछ्याइरहेकी छन् । राप्रपाकी इन्दिरा न्यौपानेले ८०३ मत ल्याएकी छन् ।

Facebook Comments Box