ताजा समाचार हाईलाइट

सर्वोच्चको आदेशले मुख्यमन्त्री पोखरेललाई राहत

काठमाडौं । सर्वो’च्च अदालतको अन्तरकालीन आदेशले लुम्बिनी प्रदेशका चार म’न्त्रीसँगै मुख्यमन्त्री शंकर पोखरेललाई पनि राहत दिएको छ ।न्याया’धीश नहकुल सुवेदीको एकल इज’लासले जनता समाजवादी पार्टी (जसपा) का चार प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई पदमुक्त गर्ने सभामुखको निर्णय कार्यान्व’यन नगर्न अन्त’रकालीन आदेश दिएको छ ।पा’र्टीको निर्णय विपरीत प्रदेश सरकारमा गएको भन्दै जसपाको कार्यकारिणी समितिको बैठकले उनीहरुलाई निष्कासन गरेको थियो । त्यही निर्णयका आधारमा प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले चार प्रदेशसभा सदस्य पदमु’क्त गरेका थिए ।

पदमु’क्त गर्ने निर्णय कार्यान्व’यन नगर्न दिएको आदेशसँगै चारै जना पुनः प्रदेशसभा स’दस्य हुनेछन् । अब लुम्बिनी प्रदेशसभामा मुख्य’मन्त्री पोखरेलको बहुमत पुग्ने भएको छ । ८३ सदस्यीय प्रदेशसभामा एमालेका ३८ सदस्य छन् । जसपाका चार प्रदेशसभा सदस्यको मत पाउँदा आवश्यक चाहिने बहुमत मुख्यमन्त्री पोखरेलसँग रहन्छ । सर्वोच्चको आदेशबारे मु’ख्यमन्त्री पोखरेलले पनि प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘जनप्र’तिनिधिलाई अनु’चित तरिकाले हटाउने लुम्बिनी प्रदेशसभा सचिवालयको निर्णयवि’रुद्ध स’र्वोच्च अदालतले अ’न्तरिम आदेश जारी गरेको छ ।’

 

यो पनि पढ्नुहोस:

हि’म्मत हार्नु हुन्न, कम्युनिस्ट ए’कता आवश्यक छ : श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायकाजी श्रेष्ठ प्रकाशले अझै पनि कम्युनिष्ट पार्टीहरुबीच ए’कता आवश्यक रहेको बताएका छन् । विदेशी शक्तिका साथै एकताको म’र्म नबुझ्ने प्रवृत्तिले एकतामा भाँ’जो हालेको उनले बताए । एमाले र माओवादी केन्द्रले राजनीतिक परिवर्तनको रक्षा गरी राष्ट्रिय स्वाधीनता सु’दृढ गर्ने, सामाजिक–आर्थिक रुपान्तरण गर्ने र समाजवाद स्थापना गर्ने लक्ष्यका साथ पार्टी एकता गरेको भएपनि देशी विदेशी शक्तिको यो जनामा फु’टाइएको उनले दा’बी गरे ।

‘हाम्रो उद्देश्यलाई का’यमै राख्नुपर्छ,’ सोमबार न्यूज एजेन्सी नेपा लसँग कुरा गर्दै माओवादी केन्द्रका नेता श्रेष्ठले भने, ‘पार्टी एकता एकचोटी विदेशी र देशभित्रका पार्टी एकताको म’र्म नबुझ्ने र जन ताप्रति गम्भीर र इमान्दार नहुने प्रवृत्तिले पार्टी एकतालाई विभाज नमा पु¥यायो भनेर कम्युनिष्टहरुको एकता काम नलाग्दो रहेछ भ न्ने सोच्नु ग’लत हुन्छ ।’ उनले अघि भने, ‘वैचारिक राजनीतिक कार्यदिशालाई सही ढं’गले प्रष्ट पारेर, सांस्कृतिक रुपान्तरणको अभियान पनि कम्युनिष्ट आ न्दोलनमा अगाडि बढाएर जानुपर्छ ।’ समयमै विभिन्न विषयमा ध्या’न दिन नसक्नु क’मजोरी भएको र कमजोरी स’च्याउन खोज्दा पार्टी विभाजन भएको उनले बताए । यद्यपि कम्युनिष्ट पार्टीहरुबीच को ए’कीकरण गर्न आफूहरुले हि’म्मत न’हार्ने माओवादी केन्द्रका नेता श्रेष्ठले बताए ।

‘क’मजोरी सच्याउने प्रयत्न गर्दा विदेशी र यहाँभित्रको प्र’तिगामी शक्तिका का’रण न’कारात्मक चु’नौतीको सामना गर्नुपरेको छ । तर हामी हि’म्मत हार्दैनौं,’ उनले भने, ‘कम्युनिष्टहरुले हि’म्मत हार्नु हुँदैन । हामीले बाह्य शक्तिहरुको हस्तक्षेपबाट देशको स्वाधीनताको रक्षा गर्ने, प्रतिगमनको दिशातिर देशलाई लैजान नदिने, कम्युनिष्ट आन्दो लनलाई फेरि ए’कीकरण गर्ने दिशातिर लैजाने तर त्यसको निम्ति पहिला वैचारिक, राजनीतिक लाइनमा प्र’ष्टता हा’सिल गर्ने । ’त्यस का लागि पहिले आफ्नो पार्टीलाई नै रुपान्तरण गर्नुपर्ने नेता श्रेष्ठले औंल्याएका छन् ।

यो पनि ,,काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जन ता समाजवादी पार्टीका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको स’म्भावित कदमबारे छलफल गरेका छन् । वै’कल्पिक सरकार गठ नको प्रयास अ’सफल भएपछि तीन दलका नेताहरु एकठाउँमा बसे का थिए । बैठकमा नेताहरुले जसपालाई ए’कतावद्ध बनाउन नस केको र एमालेको माधव नेपाल समूहका नेताहरुले सहयोग नगरेको गु’नासो गरेका छन् । अब प्रधानमन्त्रीले वि’श्वासको मत लिएर सरकार चलाउँछन् कि मध्यावधि चु’नावतिर लैजान्छन् भन्ने पनि छलफल भएको थियो । ‘राजनीति कुन कोर्षमा जान्छ भन्ने पनि छलफल भयो,’ बैठकमा सहभागी एक नेता भन्छन्, ‘प्रधानमन्त्री ओलीको चा’हना मध्यावधि भएकाले जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षलाई त’टस्थ नै राखेर मुलुकलाई मध्यावधितिर लैजान सक्छन् ।

 

Facebook Comments Box