संसारका सबैभन्दा ध’नाढ्य व्यापारीमध्ये एक बिल गेट्स चर्चामा छन् । बिल सम्बन्धविच्छेदपछि अब सफ्टवेयर कम्पनी माइक्रोसफ्ट लाई छोड्नुको एउटा सम्भावित का’रणबारे पनि चर्चामा आएका छन् । माइक्रोसफ्टका बोर्डका सदस्यले सन् २०१९ मा पूर्व महिला कर्मचारीले पठाएको एउटा पत्रलाई आधार बनाएर बिल गेट्समाथि अनुसन्धानको था’लनी गरेका छन् । उक्त पत्रमा ती महिला कर्मचारी ले आफू र गेट्सबीच थुप्रै वर्ष यौन सम्बन्ध स्थापित भएको आ’रोप लगाएको द वाल स्ट्रिट जर्नलले बताएको छ ।
बोर्डका थुप्रै सदस्यको ध्यान यसतर्फ आ’कृष्ट भएको उक्त रिपोर्ट मा उल्लेख गरिएको छ । तसर्थ बोर्डका सदस्यलाई उक्त घटनाबारे अनुसन्धान भइरहेका बेला गेट्सले राजीनामा दिनुपर्ने महसुस भए को बताइएको छ । सन् १९७५ देखि नै यो कम्पनीको स्थापना र सञ्चालन गर्दै आएका गेट्सले यसबारे अनुसन्धान पूरा हुनु अघि नै बोर्डबाट राजीनामा दिए । उनले अब उ’प्रान्त आफू सामाजिक कार्य मा बढी क्रियाशील हुने भन्दै राजीनामा दिए ।
गेट्सकी प्रवक्ताले अमेरिकी मिडियामा प्रकाशित वक्तव्यबारे बोल्दै भनिन्, ‘२० वर्षअघि अफेयर थियो जुन सहमतिमा नै स’माप्त भयो । ’ उनले भनिन्, ‘बोर्डबाट बा’हिरिने उहाँको नि’र्णय यो विषयसँग कुनै पनि हालतमा सम्बन्धित छैन । वास्तवमा, उहाँले आफ्नो सामा जिक कार्यमा बढी समय व्यतित गर्ने इ’च्छा व्यक्त गर्नुभएको थियो ।’
ती महिलाले लगाएको आ’रोपमा एक ल फर्मले छा’नबिन गरिरहेको छ । महिलाले उक्त पत्रमा आफ्नो जागिर परिवर्तन गर्ने माग राखेकी थिइन् । उनले उक्त पत्र गेट्सकी पूर्व श्रीमतीले समेत पढ्नुपर्ने बता एकी छिन् । ‘माइक्रोसफ्टले सन् २०१९ को अन्त्यतिर बिल गटेस्ले सन् २००० मा कम्पनीका कर्मचारीसँग घ’निष्ट सम्बन्ध सुरु गर्न खो जेको भन्ने जानकारी प्राप्त गरेको थियो,’ माइक्रोसफ्टका प्रवक्ताले भने ।
बिल र मेलिन्डाले आफ्नो २७ वर्ष पुरानो सम्बन्ध तो’डेः
हालै गेट्स र उनकी श्रीमती मेलिन्डाले आफ्नो २७ वर्ष पुरानो स म्बन्ध स’माप्त गर्ने निर्णय गरे र त यी दुई बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशनका लागि सँगै काम गरिरहन्छन् । रिपोर्टका अनुसार स म्बन्धविच्छेदपछि मिलिन्डाले हालसम्म ३ अर्ब डलर रकम पाइसके की छिन् । ब्लूमबर्गब बिलियनर्स इन्डेक्सको रि’पोर्ट अनुसार बिल गेट्सको सम्पत्ति १४४ अर्ब डलरको छ । उनी संसारका चौथो सर्वा धिक ध’नी व्यक्ति हुन् ।