एक्सक्लुसिभ भिडियो

९६ वर्षिय वृद्धले ८६ वर्षीय वृद्धासंग गरे धुमधाम संग विवाह भिडियो सहित।

‘विगत केही वर्षअघि देखि निकै नै नेपालीहरु बिच सामाजिक संजाल टिकटक निकै नै लोकप्रिय छ । यहांं सबै मानिसहरुले आफ्नो प्रतिभा पस्कने गरेका छ । कति मानिसहरु यहाबाट निकै नै भाइरल बनेका छन ।

‘त्यस्तै कयौ म्युजिक भिडियोहरु पनि यहि टिकटकबाट नै भाइरल हुने गरेका छन ।त्यस्तै अहिले पछिलो समयमामा एउटा विवाहत जोडी खुवै भाइरल भइरहेको छ । यो जोडी भाइरल हुने कारण यो छ कि, उनीहरू दुवैजना वृद्ध वृद्धा हुन ।

‘कतिसम्म भने बेहुली ८४ वर्षकि वृद्धा हुन भने ९६ वर्ष  का वृद्धा हुन । त्यस्सैकारणले पनि यो जोडी खुवै भाइरल भएको छ् ।यो जोडीको विहेको भिडियोलाई २४ घण्टामा मात्र १४ लाख भन्दा बढी पटक हेरिएको छ ।

‘त्यस्तै यसमा लाइक पनि १ लाख भन्दा बढी रहेको छ । हेर्दा र सुन्दा निकै नै अचम्म लाग्ने यो विवाह सम्भवत नेपालमा निकै नै कमी हुने गरेको छ ।

‘अब हेरौ उनै ८४ वर्षकि वृद्धा र ९६ वर्षका वृद्धले गरेको धुमधाम संगको विवाह :

Facebook Comments Box