सन्तोष देउजा एक कुसल र चिरपरिचित नाम हो । उन्ले अहिले सम्म धेरै को जीवन सुखी बनाइसकेको छ । सधैं सत्य को पक्ष मा बोल्ने सन्तोष देउजा ले कपुर बोट नामक योटुब चलाऊने गर्दछन ।
आज फेरी उन्ले अर्को सफल्ता को भिडियो लिएर आएको छ । आउनुश हेरौ यो भिडियो जुन भर्खरै सार्बजनिक भएको छ् ।
यो पनि,,बेहुला र बेहुलि दुबैको यस्तो बबाल अहिलेसम्मकै जोडदार डान्स (हेर्नुस् भिडियो )
छोरिले आफ्नो घर छोडेर परायाको घर जाने प्रचलन परापुर्व कालदेखिनै चलायमान प्रथा हो जसलाई बिवाह नामकरण गरियो र जुन तपाईं हाम्रो घर गाउमा चलिनेरहे को छ ।छोरी मान्छे भएपछि अरुको घर जानैपर्ने अवधार णा सहित यो अनन्तकालसम्म निरन्तर रहने
र सो रहेमात्रै भाविपुस्ताहरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो ।सामाजिक संजालमा हामिले चेलिले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदैगर्दा बिदाईको बेला धेरै चेलिहरु भावुक भएको नै पाउछौ ।
किन मन नदुखोस् जुन घर आफ्नोे थियो अब त्यो माइति भयो ,मान्छे उहीँ छन् तर सम्बन्ध फरक भयो ।त्यस्तै कुनै बेहुलि भने बिदाईको बेला नाच्दै ,गाउदै ,रमाउदै गएको पनि हामीले सामाजिक संजालमै देखेका छौ ।
हो त्यस्तै नै भयो आजको यश शृङ्खलामा हामी तपाईहरु लाई ती नै नवजोडि जस्ले आफ्नोे बिवाहमा यस्तो दमदार नृत्य देखाएका थिए । जिवनभर सगै जिउन म`र्ने कसम खाएर आइसकेपछि र ल्याउनेले पनि ल्याइसमेपछि दुखि आखिर किन पो हुनुछर ।
नवजोडिलाइ सुखद दाम्पत्य जिवनको शुभकामना ।हेर्नुस् भिडियो सामाग्री ।