‘सामाजिक संजालको बढ्दो प्रयोग साथै लोक प्रियताले कतिलाई मोडल बनायो त कतिलाई कलाकार । तिनै संजाल मध्ये टिकटक जो अहि ले अत्याधिक रुचाइएको संजाल बनेको छ ।आफ्नो निखारिएको कलाहरु छोटो समयमा धेरै देखाउन सक्नु नै टिकटकको खुबि हो ।
‘त्यहि सामाजिक संजाल टिकटकमा अहिले अफ्रिकाको कङ्गो समुदायका लुजि नेपाली एकदमै भाइरल भैरहेका छन् ।बिजय कुमार पाण्डेले उनिसग सोधिएको प्रश्न र उस्तै मीठो जवाफले सबैको ध्यान खिचिरहेको छ ।
‘उनी नेपाली एकदमै प्रस्ट बोल्छन् र नेपालिहरु अफ्रिका को कङ्गोमा सान्ति सेनाका लागि जाँदै गर्दा आफुले प्रस्ट नेपाली बोल्न जानेको र नेपाली केटिसग नेपालै गएर बिवाह गर्ने उनले बताएका थिए ।
‘मान्छेले केवल खुसि हुन जान्नुपर्छ ,खुसि त जताततै छ भनेझै उनी एक प्रेरणाको श्रोत पनि हुन् ।एकदमै दुखद र जङ्गलि जीवन बिताउन बाध्य अफ्रिकिहरु नेपाली शान्ति सेनाको आगमनसगै घरघरमा बस्न पाएको र आफुहरु एकदमै खुसि भएको उनी बताउँछन् ।
‘यसरी हाम्रो नेपाली भाषा संस्कार र सभ्यताले अन्तर्राष्ट्रियकरण पाउनु निश्चय पनि सुखद कुरो हो ।