काठमाण्डौ।यति बेला को”रोना सङक्रमित भएर आईसो लेसनमा बसेका प्र’धानमन्त्री ओलीको प्रेस सल्लाहकार सुर्यथापा लाई” युगपुरुष प्रचण्ड” नामक ग्रु’पबाट जिउदै श्र’दाञ्जली दिएको भन्दै र यस लगतै थापा ले “सामाजिक स’ञ्जालबाट आ’पती जनाएका छन र कडा का”रवाहीको माग समेत गरेका छन।
” प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफूविरुद्ध ह`दैसम्मको निकृ`ष्ट काम भएको भन्दै उनले आप`त्ति जनाएका छन् ।कोरो`ना संक्र`मित भएर आइ”सोलेशन’ मा रहेको बेला माओवादी केन्द्रका अध्यक्ष प्र’चण्ड नि,कट व्यक्तिहरूले आफूलाई जोडेर अ:फवा’ह फै,ला`एको भन्दै उनले आप`त्ति जनाएका हुन् ।
‘म आइसो`लेसनमा रहेका बेला कतिपय यस्ता निकृ`ष्ट र अप`रा`धिक का,र्यहरू गरेको पाएर आ´श्चर्यच´कित भएको छु । ‘यु`गपुरूष प्रच`ण्ड’ नामक ग्रुप बाट नै म’ जि`उँदो मान्छे लाई दु`ष्ट नियतका साथ ‘श्रद्धाञ्ज`लि’ नै दिइएको देख्दा अप`रा,धीहरूको कु,कृ`त्य झनै अब छर्ल`ङ्ग भएको छ,।
’ प्रेस सल्लाहकार थापाले आज सामाजिक सञ्जालमा लेखेका छन् ।उनले यस्ता अप`राधपूर्ण कार्य गर्ने गिरोह लाई त,थ्यको आधारमा प्र`ति,ष्प`र्धा एवं तर्कको सा,मना गर्न पनि चुनौ`ती दिएका छन् ।थापाले साइबर का`नुन का´र्या,न्वयन को क्षेत्रमा कार्य`रत राज्यका संय`न्त्रहरू लाई आफ्नो कर्त,व्य नि`र्वा`ह गरी दो`षीहरू उपर कडा का`रबा`ही गर्न पनि आ`ग्र´ह गरेका छन् ।
यसरी उनले लेखेका छन” म आइसाेलेसनमा रहेका बेला कतिपय यस्ता निकृष्ट र अपराधिक कार्यहरू गरेकाे पाएर आश्चर्यचकित भएको छु ।”युगपुरूष प्रचण्ड” नामक ग्रुप “बाट नै म जिंउँदाे मान्छेलाई दु”ष्ट नियत”का साथ यस्तो श्र:द्धाञ्जलि नै दिइएकाे देख्दा अपराधीहरूकाे कु’कृ’त्य र मु’हान झनै छर्लङ्ग भएको छ ।
बैशाख २७ गते र आज मा’ननीय महेश बस्नेतलाई विवाद मा तान्नेगरी फाेटाेसप गरेर मेराे स्टा”टस जस्तै गरी मेसेन्जर मार्फत व्या”पक शेयर गरिरहेकाे गिराे’हकाे” अ”पराधपूर्ण का’र्यप्रति पनि गंगीर ध्यानाकर्षण भएकाे छ। त्यस्ता तत्व हरू लाई त”थ्यकाे आधारमा प्रतिष्पर्धा एवं तर्ककाे सामना गर्न म चुनाैति दिन चाहन्छु ।
साथै, साइवर कानुन कार्यान्वयनकाे क्षेत्रमा कार्यरत राज्य का सं”यन्त्रहरूलाई आफ्नाे क’र्तव्य निर्वाह गरी दाेषीहरू उपर कडा कारबाही गर्न विशेष जाेड दिन चाहन्छु ।यति बेला थापा आईसोलेसनमा छन र यो दुखद क्षणमा पनि आफूमाथी केहि मानिसहरुले ष’डयन्त्र गर्दै यसरी ‘जिउदै श्र’दाञ्जली दिएको प्रति खेद ब्यक्त गरेका छन।