राजनीतिक

मदन–आश्रितको नाममा स्वार्थको रोटी सेक्न छोडौँ : पूर्वप्रधानमन्त्री डा. भट्टराई।

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का संघीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मदन भण्डारी र जीवराज आश्रितको नाममा राजनीति बन्द गर्न बताएका छन्।”मदन–आश्रितको नाममा स्वार्थको राज नीति भइरहेकाले त्यो नगर्न सामाजिक सञ्जाल ट्वीटर मार्फत् उनले सुझाएका हुन्।

‘पूर्वप्रधानमन्त्री भट्टराईले ‘रहस्यमय’ दासढुंगा घटनाको निष्पक्ष छानबिन गर्न पनि माग गरेका छन्। ‘मदनपत्नी राष्ट्रपति र मदनको उत्तराधिकारी दाबी गर्ने प्रम भएको बेला उच्चस्तरीय निष्पक्ष छानबिन गरेर त्यो रहस्यको अन्तिम निक्र्यौल गरौँ’, उनले लेखेका छन्, ‘नत्र वहाँहरू को नाउँमा स्वार्थको रोटी सेक्न छोडौँ।

‘मदन–आश्रितको २०५० जेठ ३ गते दासढुंगामा रहस्यमय जिब दुर्घटनामा ज्यान गएको थियो। आश्रितको जिबमै शव भेटिएको थियो भने भण्डारीको लाश तीन दिनपछि नारायणी नदी किनारमा भेटिएको थियो।

यो पनि,,मदन‍-आश्रित स्मृति दिवस : दासढुंगा घट’नाको यथार्थ पत्ता लगाउन माधव नेपालको आग्रह

‘३ जेठ, काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपालले दास’ढुंगा घट’नाको यथार्थ पत्ता लगाउन सम्ब न्धित पक्षलाई आग्रह गरेका छन् । एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औं स्मृति दिवसको अवसरमा नेता नेपाल ले एक वि’ज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् ।’

‘२०५० साल जेठ ३ गते चितवनको नारायण गढ–मुग्लिन सडकखण्ड अन्तर्गत दासढुंगामा भएको जि’प दु’र्घटनामा मदन–आश्रित मा’रिएका थिए ।’उनीहरुको योगदानको स्म’रण गर्दै नेता नेपालले भनेका छन्,’

‘जननेता क’मरेड मदन भण्डारी र क’मरेड जीवराज आश्रितको रह’स्यमय दासढुंगा जीप दु’र्घट’नामा दुःखद् नि`धन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घट`नाको रहस्य बाहिर आएन ।’

‘घ’टनासँग जोडिएका अमर लामाको रह’स्यमय ह,त्या हुनुले यस घ,टनालाई झनै रह,स्यमय बनाएको छ । त्यसैले दासढुंगा घ,टनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्ष लाई आग्रह गर्न चाहन्छु ।’

‘नेकपा एमालेको विधान, विधि, सिद्धान्त, नीति र आदर्श अनुरुप पार्टी र सरकारलाई अघि बढाउन सके मात्रै मदन–आश्रितले देखेका सपना साकार हुने नेपालको भनाइ छ ।’

‘देशको संविधान र पार्टीको विधानको सम्मान गर्दै विगतका गल्तिहरुलाई सच्चाएर हिंड्ने प्रण गरेमा मात्र मदन–आश्रितप्रति सच्चा श्र`द्धा’ञ्जली हुने नेपालको भनाइ छ ।

‘दासढुंगा का`ण्डलाई ‘र’हस्यमय’ भन्ने गरिन्छ । सो घ`ट’नायता पटक–पटक सरकारमा पुग्दा पनि सत्यतथ्य पत्ता लगाउन नसकेको भन्दै एमालेको आ’लोचना हुने गरेको छ ।

Facebook Comments Box