ताजा समाचार राजनीतिक

गगनलाई एमाले सांसदको कडा प्रश्न : अब अमेरिकी सेनालाई टुँडिखेल हस्तान्तरण गर्ने कि आफू झु`ण्डिने?

काठमाडौं : नेकपा एमालेकी सांसद रेखा कुमारी झाले कांग्रेस महामन्त्री गगनकुमार थापालाई प्रश्न गरेकी छन्। एमसीसी सदनबाट अनुमोदन गर्ने बेला कांग्रेस महामन्त्री थापाले अमे रिकी से`ना आउँदैन, से`ना आएमा आफूलाई

नागरिकता छि`नेर थानकोट क`टा`इयोस् भनेका,, थिए।अहिले अमेरिकी से`नाको आवतजावत बा`क्लि´एको र १० बुँदे म`स्यौ`दा पठाएर अमेरिकी से`ना´लाई नेपालमा राख्ने

अत्यन्तै द`बा`ब आएको भन्दै एमाले सांसद झाले गगनलाई केन्द्रीत गरेर प्रश्न गरेकी हुन्।‘१० बुँदे सहमतिमा   नेपालमा से`ना राख्ने र नेपाली से`नाजस्तै अधिकार दिनुपर्छ भनिएको छ।

यसअघि नेपालमा अमेरिकी से`ना आउँदैन भनेर कुरा उठेको थियो,’उनले भनिन्, ‘यदि अमेरिकी सेना आयो भने चारपाटे मुढाउने,

थानकोट कटाउने, टुँडिखेलमा झु`ण्डि`नेसमेत एक जना सत्ता पक्ष माननीयज्यूले गर्नुभएको थियो।

अब अमेरिकी सेनालाई टुँडिखेल हस्तान्तरण गर्ने कि आफू झु`ण्डि`ने मेरो प्रश्न छ।’ अन्नपूर्ण पोस्ट बाट

Facebook Comments Box