काठमाडौं : नेकपा एमालेकी सांसद रेखा कुमारी झाले कांग्रेस महामन्त्री गगनकुमार थापालाई प्रश्न गरेकी छन्। एमसीसी सदनबाट अनुमोदन गर्ने बेला कांग्रेस महामन्त्री थापाले अमे रिकी से`ना आउँदैन, से`ना आएमा आफूलाई
नागरिकता छि`नेर थानकोट क`टा`इयोस् भनेका,, थिए।अहिले अमेरिकी से`नाको आवतजावत बा`क्लि´एको र १० बुँदे म`स्यौ`दा पठाएर अमेरिकी से`ना´लाई नेपालमा राख्ने
अत्यन्तै द`बा`ब आएको भन्दै एमाले सांसद झाले गगनलाई केन्द्रीत गरेर प्रश्न गरेकी हुन्।‘१० बुँदे सहमतिमा नेपालमा से`ना राख्ने र नेपाली से`नाजस्तै अधिकार दिनुपर्छ भनिएको छ।
यसअघि नेपालमा अमेरिकी से`ना आउँदैन भनेर कुरा उठेको थियो,’उनले भनिन्, ‘यदि अमेरिकी सेना आयो भने चारपाटे मुढाउने,
थानकोट कटाउने, टुँडिखेलमा झु`ण्डि`नेसमेत एक जना सत्ता पक्ष माननीयज्यूले गर्नुभएको थियो।
अब अमेरिकी सेनालाई टुँडिखेल हस्तान्तरण गर्ने कि आफू झु`ण्डि`ने मेरो प्रश्न छ।’ अन्नपूर्ण पोस्ट बाट