ताजा समाचार

निर्मला ह’त्याकाण्डमा ६३१ जनामाथि सोधपुछ, १०७ जनाको डीएनए परीक्षण

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाणले निर्मला पन्त ब’ला’ त्कार तथा ह’त्या का’ण्डको अनुसन्धा नका क्रममा ६३१ जनामाथि सोधपुछ गरिएको जानकारी दिएका छन्,सदनमा सांसदहरुले निर्मला ह’त्या’का’ण्ड कहाँ पुग्यो भनेर सोधेको

प्रश्नमा जवाफ दिँदै मन्त्री खाणले निर्मला ब’ला’ त्कार तथा ह’त्या घ’ट’ना’मा अझै अ’नु’स’न्धान जारी रहेको बताए।२०७५ साल भदौ १० गते कञ्चनपुरकी बालिका निर्मला पन्तको श,व ब’ला’त्का’र’पछि ह’त्या गरिएको अवस्थामा उखुबारीमा फेला परेको थियो।

घ’ट’ना भएको चार वर्ष पुग्न लाग्दा अझै दोषी पत्ता लाग्न सकेको छैन।‘त्यो घ’ट’ना’मा अझै अ’नु’स’न्धान जारी छ। कुनै कुनै घ’ट’नामा लामो समय पछि पनि अपाराधिहरु पत्ता लाग्छ।

त्यहाँ धेरै जनालाई अनुसन्धानको दायरामा राखिएको छ। धेरै पक्षहरुको डिटेल विश्लेषण भइरहेको छ। घ’ट’नाको यथार्थ बाहिर आओस्, दो’षीलाई कारवाही होस् भन्ने पुरै जनताको चाहना छ। जनप्रतिनिधिले पनि बारम्बार भन्नु भएको छ।

यसमा म धन्यवाद भन्न चाहन्छु,’ मन्त्री खाणले भने।मन्त्री खाणले घ’ट’नाको अनुसन्धानका क्रममा ६३१ जनालाई सोधपुछ गरिसकिएको बताए। १०७ जनाको डीएनए परीक्ष     ण गरिस केको उनले जानकारी दिए। ‘डीएनएको स्याम्पल कुनैसँग म्याचिङ भएन,’

उनले भने, ‘घ’ट’नामा डीएनए परीक्षण अथेन्टिक भए पनि कसैसँग मिलेको छैन। ७ जनासँग नजिक देखिएको थियो। कतिपय घ’ट’नामा पछिसम्म पनि सफलता हात पर्ने नजिर   लाई हेरेर निरन्तर अनुसन्धान जारी राखिएको छ।’

मन्त्री खाणले अझै पनि धेरै मान्छेलाई अनुसन्धानको दायरा   मा राखिएको बताए। ‘अनुसन्धान गरिएका पक्षमा स्थानीय र आसपासका जिल्लामा अ’प’रा\धि’क धेरै मान्छेहरुलाई नेपाल प्रहरीले अनुसन्धान गर्ने र निगरानी गर्ने, ला’गु’औ’ष’ध

दु|र्व्यसनीमासंलग्न उनीहरुको विगत आनीबानी लाई घेरामा राखेर, अनैतिक क्रियाकलपामा संलग्नहरु, स्थानीय बजारका शं’कास्पदलाई शंकाको घेरामा राखेर सूचना संकलन गरिएको छ,’ उनले भने, ‘कतिपय व्यक्तिको टेलिफोन सर्भिलेन्समा राखिएको छ।

महेन्द्रनगर बजारका होटलहरु निगरानीमा छन्। अहिलेसम्म फेला परेको छैन।’मन्त्री खाणले दर्जनौ सुरक्षा अधिकारी अनुसन्धान खटिएको बताए। ‘अनुसन्धानकै क्रममा छ।

निर्मलाको आत्माले शान्ति पाओस् दो’षीले सजाय भन्ने पक्षमै छौं,’ उनले भने।प्रतिपक्ष र सत्ता पक्षकै सांसदले निर्मला ह’त्या प्रकरण कहाँ पुग्यो, ह’त्यारा कहिले पत्ता लाग्छ भनेर मन्त्री खाणलाई प्रश्न गरेका थिए ,अन्नपूर्ण

Facebook Comments Box