काठमाडौं । समाचार संकलनका लागि टेकुस्थित फोहर संकलन केन्द्रमा पुगेका हिमालय टेलिभिजनका टिभि जर्नालिष्टलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र
(बालेन) साहले दुर्व्यवहार गरेको भनिएको भिडियो बाहिर आएको छ समाचार संकलनका लागि टेकुस्थित वातावरण विभाग पुगेका हिमालय टेलिभिजनका पत्रकार प्रिन्स मिश्र
र क्यामेरा पर्सन अभिष्ट लामालाई साहले धम्की दिँदै फोहोर व्यवस्थापन सम्बन्धी खिचेको भिडियो मेटाउन दवाव दिएको भन्दै हिमालय टिभी पत्रकार ले रडाको
मच्चाएका थिए ।समाचार संकलनमा पुगेका पत्रकारलाई मेयर बालेन रहेको स्थान बाट धकेलेर बाहिर निकाल्न।। लगाए को भिडियोहेरेर सबैले बुज्न सकिन्छ।महानगरपा
लिकाले डम्पिङ साइडबाट सञ्चालन गर्ने ग्यास प्लान्ट र फोहोरको अवस्थाबारे समाचार संकलनका लागि हिमालय टेलिभिजनका पत्रकार दिउँसो १ बजे त्यहाँ पुगेको टेलिभि
जन समाचार शाखाले जनाएको छ ।बाहिर आएको भिडियोमा मेयर साहले पत्रकारलाई के भने र के बोलेको बोलिरहेको देखिन्छ र कस्तो शब्दमा बोलिरहेको
छ मज्जाले सुन्न सकिन्छ ।यसैबीच नेपाल पत्रकार महा संघले विज्ञप्ति निकालेर पत्रकारलाई काठमाडौँ का मेयर साहले दुर्व्यवहार गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।”
“महासंघले स्वतन्त्र रूपमा सञ्चारकर्ममा जुटेका पत्रकारलाई महानगरपालिकाका प्रमुखजस्तो व्यक्तिबाट यस किसिमको हर्कत हुनु निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप रहेको विज्ञप्तिमा उल्लेख छ ।
“महासंघका महासचिव रोसन पुरीले निकालेको विज्ञप्तिमा संविधानले सुनिश्चित गरेको पत्रकारको स्वतन्त्रता र अधिकारको ख्याल गरी यस्ता कार्य नदोहोर्याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ”काम गर्न अबरोध खडा गरे अनेक प्रसङ्ग मा प्रश्न तेर्साएर हैरान पार्ने पत्रकार र मेयर बालेन लाई तपाई कसरी हेर्नू हुन्छ आफ्नो पर्तिकिर्या कम्मेन्ट मा दिनु होला ।” बाकी भिडियो मा।। हेर्नुहोस।।