ताजा समाचार ब्रेकिङ न्यूुज

ब्रे’किङ न्यूज :हा‘र स्वीकारेर घर पुगेका उम्मेदवार तीन भोटले विजयी भएपछि…

काठमाडौं कैलालीको घोडाघोडी नगरपालिका-११ को मत गन्दागन्दै हार्ने सोचेर फर्केका जसपाका वडाअध्यक्ष उम्मेदवार दानसिंह जोगी तीन मतले विजयी भएका छन् ।

कडा प्रतिस्पर्धा मा रहेका जोगी आफूले जित्ने अब माहोल नभए पछि हार स्वी”कार्दै घर फर्केका थिए । पछि फेसबुक बाट विजयी भएको सूचना पाएपछि उनी पुनः मतगणना

स्थल गए । नेपाली कांग्रेसका राजकुमार कठरियालाई तीन मतले पछाडि पार्दै जोगी विजयी भएका हुन् । कठरियाले ६७९ मत पाउँदा जोगीले ६७२ मत पाएका थिए ।र शुरु

भएदेखि नै कांग्रेस जसपा बीच कडा टक्कर भएको थियो । अन्तिम मत परिणाममा कांग्रेसका उम्मेदवार विजयी भएको अपुष्ट खबर सार्वजनिक भयो । मतगणनामा जोगी

पनि सहभागी थिए । मतगणना सकिँदासम्म कांग्रेसका उम्मेदवार विजयी भएको र आफू झिनो मतान्तरले हारेको भन्दै जोगी घर गइसकेका थिए ।यता कांग्रेसका नेता-कार्य

कर्ताहरू विजय उत्सव मनाउने तयारी गरिरहेका थिए । तर, मतपरिमाण घोषणा हुँदा जसपाका जोगी विजयी भएको निर्वाचन अधिकृत भानदेव जोशीले बताए ।

कडा प्रतिस्पर्धा मा रहेका जोगी आफूले जित्ने अब माहोल नभए पछि हार स्वी”कार्दै घर फर्केका थिए । पछि फेसबुक बाट विजयी भएको सूचना पाएपछि उनी पुनः मतगणना

स्थल गए । नेपाली कांग्रेसका राजकुमार कठरियालाई तीन मतले पछाडि पार्दै जोगी विजयी भएका हुन् । कठरियाले ६७९ मत पाउँदा जोगीले ६७२ मत पाएका थिए ।र शुरु भएदेखि नै कांग्रेस जसपा बीच कडा टक्कर भएको थियो

Facebook Comments Box