ताजा समाचार

भ‘र्खरै काठमाडौँमा लौ‘रो विजयी भयो।

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा लौरो चुनाव चिन्हबाट चुनाव लडेका बालेन्द्र शाहले अग्रता लिइरहँदा काठमाडौं जिल्लाभित्रै लौरो चुनाब चिन्हका उम्मे

दवार विजयी भएका छन् ।काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ४ को वडा अध्यक्षमा लौरो चुनाव चिन्हबाट चुनाब लडेका स्वतन्त्र उम्मेदवार जयराम

महत विजयी भएका छन् ।९ वटा वडा रहेको गोकर्णेश्वरमा मत गणना जारी रहँदा मेयरमा एमालेका उद्धव विष्ट र उपमेयरमा एमालकै सान्नानी लामाले अग्रता लिएका छन् ।

यता भने महानगरको प्रमुखका उम्मेदवार बालेन साहले आफ्नो अग्रता कायमै राखेका छन् ।महानगर प्रमुखको स्वतन्त्र उममेद वार रहेका बालेनले हालसम्म ६४८६ मत

प्राप्त गरेका छन् । त्यसैगरि एमाले स्थापितले ३४१३ र सिर्जना काङग्रेसबाट ३००९ मत प्राप्त भएको छ अन्य थप समचारहरु र अपडेटहरु पढ्नुस्।अब चितवनको ताजा

भरतपुर महानगरपालिका रेनु दाहालले पुनः अग्रता लिएकी छन् । यसअघि झिनो मतले एमालेका विजय सुवेदीभन्दा पछाडि परेकी उनी अहिले अघि लागेकी हुन् ।

भरतपुर महानगरपालिकामा १०२०६ मत गणना गर्दा गठबन्धनकी रेनु दाहालले ३५७८ मत पाएकी छन् ।विजय ले ३५७५ मत ल्याएका छन् । यस्तै, स्वतन्त्र उम्मेवार जग

न्नाथ पौडेलले १३६० मत ल्याएका छन् ।उपमेयरमा गठबन्धनबाट चित्रसेन अधिकारीले ४०४३ मत ल्याएका छन् भने राप्रपाबाट हिमला गुरूङले २८१६ मत ल्याएकी

छन् ।केहि समय अगाडि यस्तो थियो पुरा हेर्न भरतपुर महानगर प्रमुखकी उम्मेदवार रेनु दाहाललाइ विजय सुवेदीले पछि पारेका छन् ।पछिल्लो मत परिणाम अनुसार

एमालेका विजय सुवेदीले ३ हजार ७५ मत प्राप्त गरेका छन् । उता रेनुले भने ३ हजार ४६ पाएकी छन् ।साथसाथै उता स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ३७ मत

पुर्याएका छन् ।महानगरको उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारी ३ हजार ३ सय १ मत सहित अगाडि छन उनीपछि एमालेको समर्थन रहेको राप्रपाकी उम्मेदवार

हिमला गुरुङको मत रहेको छ । उनको मत २ हजार ४ सय ५ आएको छ । अन्य थप जानकारीको लागि हामी लाइ फलो गरर्नुहोस।।

Facebook Comments Box