ताजा समाचार

ब्रेकिङ: चितवनको ताजा अवस्था।

भरतपुर महानगरपालिका रेनु दाहालले पुनः अग्रता लिएकी छन् । यसअघि झिनो मतले एमालेका विजय सुवेदीभन्दा पछाडि परेकी उनी अहिले अघि लागेकी हुन् ।

भरतपुर महानगरपालिकामा १०२०६ मत गणना गर्दा गठबन्धनकी रेनु दाहालले ३५७८ मत पाएकी छन् ।विजय ले ३५७५ मत ल्याएका छन् । यस्तै, स्वतन्त्र उम्मेवार जगन्नाथ पौडेलले १३६० मत ल्याएका छन् ।उपमेयरमा गठबन्धनबाट चित्रसेन अधिकारीले ४०४३ मत ल्याएका छन् भने राप्रपाबाट हिमला गुरूङले २८१६ मत ल्याएकी

छन् ।केहि समय अगाडि यस्तो थियो पुरा हेर्न भरतपुर महानगर प्रमुखकी उम्मेदवार रेनु दाहाललाइ विजय सुवेदीले पछि पारेका छन् ।पछिल्लो मत परिणाम अनुसार

एमालेका विजय सुवेदीले ३ हजार ७५ मत प्राप्त गरेका छन् । उता रेनुले भने ३ हजार ४६ पाएकी छन् ।साथसाथै उता स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ३७ मत

पुर्याएका छन् ।महानगरको उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारी ३ हजार ३ सय १ मत सहित अगाडि छन उनीपछि एमालेको समर्थन रहेको राप्रपाकी उम्मेदवार

हिमला गुरुङको मत रहेको छ । उनको मत २ हजार ४ सय ५ आएको छ । अन्य थप जानकारीको लागि हामी लाइ फलो गरर्नुहोस।।

Facebook Comments Box