सूचना प्रविधि

गैरपत्रकारलाई” प्रेस पास र प्रेस ज्याकेट को दु’रुपयोग नगर्न प्रेस काउन्सिल को चे’तावनी

काठमाडौं । प्रेस  काउन्सिल  नेपालले गैरपत्रकारलाई प्रेस पास र  प्रेस  ज्याकेटको  दुरुपयोग  नगर्न  सचेत  तुल्याउँदै कारवाहीको  चेतावनी  दिएको  छ । प्रेस काउन्सिल नेपाल का प्रशासकीय  अधिकृत एवं प्रवक्ता दीपक खनालले लक डाउनको  अवधिमा  प्रेस  पास र प्रेस ज्याकेटको दुरुपयोग बढेको सन्दर्भमा आइतबार विज्ञप्ति जारी गर्दै यस्तो चेताव नी दिएका हुन् ।

विज्ञप्तिमा  भनिएको  छ,  ‘केही गैरपत्रकार व्यक्तिले नक्क ली प्रेस पास र नक्कली ज्याकेट प्रयोग गरेर समाजमा भ्रम छरिरहेका  समाचारहरु  आउन  थालेका  छन् ।’विज्ञप्तिमा नेपाल   पत्रकार  महासंघ, सूचना  तथा  प्रसारण विभाग र सम्पूर्ण  व्यावसायिक पत्रकारलाई पनि यस विषयमा गम्भी र हुन आग्रह गरिएको छ ।

नक्कली  प्रेस  पास  र  आफ्नै ढंगको प्रेस ज्याकेट बनाएर त्यस को आवरणमा  विभिन्न  आपराधिक क्रियाकलाप गर्दै व्यावसायिक   पत्रकारिताको   हुर्मत   लिनेहरूलाई  यस्तो गलत  कार्य  नगर्न  प्रेस  काउन्सिल  नेपाल  चेतावनी  दिन चाहन्छ   विज्ञप्तिमा  भनिएको  छ,  ‘यदि  यस्ता गतिविधि नरोकिएमा र प्रेस  पास  र  प्रेस  ज्याकेटको  दुरुपयोग गरी गैरपेशागत कार्य गरेको पाइएमा काउन्सिल कडा कारवाही गर्न  बाध्य  हुने  हुँदा  यस्तो  का र्य नगर्न नगराउन यसै प्रेस विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’

यो पनि! नेपाल  टेलिकमले भोलिदेखि भ्वाइस ओभर लङ ट र्म इभोलुसन  (भीओएलटीई ) सेवाको परिक्षण गर्दै छ । टेलिकमले  विश्व  दूरसञ्चार  तथा सूचना समाज दिवसको अवसर पारेर जेठ ३ गतेदेखि प्रिपेड  तथा पोस्टपेड फोरजी मोबाइलमा भीओएलटीई  सेवाको सुरुवात गर्न लागेको हो ।

टेलिकमले सेवाहरुमा  आधुनिकीकरण गर्ने क्रममा वायरले स प्रविधिको  चांैथो  पुस्ताको  फोरजीमा  एलटीई प्रविधि अन्तर्गत यो सेवा सुरु गर्न गएको जनाएको छ ।यो सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेसन भ्वाइस, डायल  गर्नासाथ  सम्पर्क  कायम हुने नेटवर्कको सहज उप लब्धताका  साथै  सेवामा  थप  गुणस्तरीयता  महशुस  गर्न सकिने कम्पनीले जनाएको छ ।

माग बमोजिम उपलब्ध हुने यो सेवाका लागि नेपाल टेलिक मका  सेवाग्राही ले भीओएलटीई सपोर्ट गर्ने आफ्नो मोबाइ लबाट *444# ​डायल  गरी प्राप्त निर्देशनहरूको अनुशरण गरी  सिममा  भीओएलटीई  एक्टिभे ट गर्नुपर्दछ । यो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको  सेटिङमा गई भीओएलटीई कल फर एनटिसी सिम समेत इनेबल गर्नुपर्द छ र  लगत्तै  मोबाइल  सेटको माथिल्लो लहरमा भीओएल टीईको संकेत देखा पर्दछ ।

भीओएलटीईको संकेत  देखा  परेपछि *111# डायल गर्नु पर्दछ  । नेपाल    टेलिकमले  यो   सेवाको  प्रयोगकर्तालाई नेपाल  टेलिकमको  नेटवर्कमा  २८  दिनसम्म   प्रयोग  गर्न सकिने १०० मिनेट  भीओएलटीई   भ्वाइस  सुविधा एकप टकका लागि  निःशुल्क उपलब्ध गराउने टेलिकमले जनाए को छ । श्रोत:रातोपाटि

Facebook Comments Box