ताजा समाचार

पशुपतिमा दाउरा कमी नहोस्’:बनमन्त्री आले

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमब हादुर आलेले पशुपति क्षेत्रको श’वदाह क्षेत्र आर्य’घा”टमा दाउराको कमी हुन नदिन निर्देशन दिएका छन् । पशुपतिमा श’व जलाउन दा’उरा वितरणको जिम्मेवारी पाएको वन तथा वातावरण मन्त्रालय मातहतको निकाय

नेपाल वन निगम लिमिटेडका महाप्रबन्धक धनञ्जय पौडे ललाई पशुपतिस्थित आ’र्यघाट क्षेत्रमा शव दाहका लागि आवश्यक पर्ने दाउरा कमी हुन नदिन निर्देशन दिएका हुन् ।’को’रोना सङ्क्रमणका कारण दैनिक मृ’तकको सङ्ख्या बढिरहेको छ ।

सो क्रममा नेपाल वन निगम लिमिटेडका महाप्रबन्धक पौडेलले शव जलाउनका लागि आफूहरूसँग कम्तिमा   पनि एक महिनाका लागि दाउरा पुग्ने जानकारी दिए ।

‘उनले भने, “रौतहट, बारा जिल्लाबाट दाउरा ढुवानी भएर आउँदैछ, उक्त दाउरा आइपुगे कम्तिमा पनि एक महिनाका लागि शव जलाउन पुग्ने छ ।” अन्य निजी क्षेत्रसँगको सह कार्यमा दाउरा ल्याउनका लागि पहल भइरहेको महा प्रब न्धक पौडेलले जानकारी दिए ।

‘पछिल्लो दुई÷तीन यता पशुपतिस्थित आर्यघाटमा कोरोनाका कारण मृ”त्यु भएका दिनमा कम्तिमा पनि   १०० देखि १०४ सम्म श’व आउने गरेका छन् ।

‘पशुपति क्षेत्रस्थित नेपाल वन निगम लिमिटेड को डिपो कार्यालयका इञ्चार्ज द्रोण पोखरेलले कोरोनाबाट मृ”त्यु भएकाको एक श’व जलाउन कम्तिमा चार क्विन्टल दाउरा लाग्ने गरेको जानकारी दिए ।

‘उनले भने, “कोभिड नभएकाको शव जलाउन दुई क्विन्ट ल जति दाउरा आवश्यक पर्ने गरे कोमा अहिले कोभिडबाट मृत्यु भएकाको श’व जलाउन दोब्बर दाउरा आवश्यक पर्छ उनका अनुसार पछिल्लो दुई हप्ता यता आर्यघाटमा शव जलाउन का लागि दैनिक २५ हजार केजी दाउराको माग भइरहेको छ ।

‘नेपाल वन निगम लिमिटेडले ७७ वटै जिल्लाका डिभिज नल वन कार्यालयसँग दाउराका लागि आवश्यक पहल गरीरहेको बताइएको छ ।रातोपाटी बाट साभार।

Facebook Comments Box