ताजा समाचार स्वास्थ्य

‘मन्त्री आलेको सहयोगमा २२ थान अक्सिजन सिलिन्डर प’ठाइयो।

काठमाडौँ, २ जेठ: वन तथा वा”तावरणमन्त्री “प्रेमबहादुर आलेले आफ्नै लगानीमा जिल्ला अस्पताल डोटीका लागि २२थान अक्सिजन सिलिन्डर पठाउनुभएको छ  अक्सिजन नभएर कोरोना स”ङ्क्रमणका बिरामी आक्रान्त भएका यो बेला मन्त्री आलेले भरि”एका अक्सिजन सिलिन्डर पठाए पछि उनीहरुका आफन्त निकै खुशी भएका छन् ।

जिल्लामा अक्सिजन नहुँदा कोरोना सङ्क्रमणका बिरामी लाई उपचार गर्नमा समस्या भएको गुनासो आएपछि मन्त्री आलेले आफ्नो व्य”क्तिगत लगानीमा नेपाल गञ्ज “बाट जिल्ला अस्प’तालका लागि अक्सिजनले भरिएका ठूला १७ तथा साना पाँच गरी कूल २२ सिलिन्डर पठाइएको उन का स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।

उनका अनुसार मन्त्री आलेको सहयोगमा नै ५० भरिएका अक्सिजन सिलिन्डर, ५० हजार मास्क जिल्ला अस्पताल लाई र ५० हजार मास्क तथा ५० भरिए “का अक्सिजन  सिलिन्डर सेती प्रा”देशिक अ”स्पताल कैलाली का लागि पठाउने तयारी भइरहेको छ । जिल्ला अस्पतालमा मन्त्री आलेको पहलमा अक्सिजन सिलिन्डर पुगेपछि ।

त्यहाँका नागरिकहरु  निकै खुशी हुनाका साथै को”रोना सङ्क्रमि तलाई उपचार गर्नमा पनि निकै सहज भएको जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट कृष्ण जोशीले बताए ।यसै गरी मन्त्री आलेले नै आफ्नो व्यक्ति गत सहयोगमा जिल्ला अस्पतालमा अक्सिजन उत्पादन गर्ने पाँच वटा अक्सिजन कन्सेन्टे चर मेशिन पठाउने जान कारी दिएको मेडिकल सुपरिटेन्डेन्ट जोशीले जानकारी दिए ।-रासस

यो पनि काठमाण्डौ’चिनियाँ अक्सिजन सिलिण्डर घरमा थुपारेको आरोप खेप्ने सांसद को हुन् ?२ जेठ, काठमाडौं । चीनले अनुदानमा दिएको अक्सिजन सिलिण्डरका केही थान सांसदको घर मा भेटिएको भन्दै सामाजिक सन्जा”लमा पोष्ट गरिएको एक भिडियो अहिले भाइरल छ । भिडियोमा निलो रंगका सिलिण्डरहरु भुइँतलाको भर्‍याङसँगै राखिए को देखिन्छ ।

जनताले अक्सिजन सिलिण्डर नपाएर अस्पतालमा ज्यान गुमाइरहेको बेला सांसदले घरमा अक्सिजन सि”लिण्डर थुपारेको भन्दै आ”क्रोश व्यक्त गरेको आवाज सो भिडियो मा सुनिन्छ ।एक व्यक्ति भन्छन्, ‘सिलिण्डर देखियो घरमा लुकाएर राखेको छ ।’अर्का व्यक्तिको आवाज सुनिन्छ– को छ यो घरमा ? यो सिलिण्डर कसको हो ?‘

‘यो त चाइना सरकारले दिएको, माननीय सांसदले ल्याए को रहेछ,’ अलि झ’र्किएको भावमा अर्का व्यक्ति भन्छन्, ‘यो त चाइना सरकारले दिएको सिलिण्डर होइन र ?भिडियोमा फेरि आवाज सुनिन्छ, ‘बानेश्वरलाई खबर गर्नु स् र यसलाई जफत गर्नुस् ।

’करिब एक मिनेटको भिडियो मा सुनिएको आवाज हो यो । यो भिडियो सार्वजनिक भएसँगै आक्रोश पूर्ण प्रतिक्रिया आएका छन् । भूकम्प पीडितका लागि ल्याइएको त्रिपाल सांसदहरुले लगेको घटनासँग पनि यसलाई कतिपयले तुलना गरेका छन् । उनीहरुले अक्सिजन सिलिण्डर घरमा

राखेको सांसदको नाम सार्वजनिक गर्न भन्दै स्थानीय ले नै प्रशासनको ध्या’ना कर्षण गराएका छन् ।अब अ’क्सिजन सिलिण्डर घरमा भेटिएको घ’टनामा मुछिएकी सांसद हुन् गंगा चौधरी । उनी दाङकी एमालेकी सांसद हुन् । उनले भनिन्, ‘जनताको लागि राज्यले दिएको स”म्पत्ति लुटें । अयो मेरो लागि होइन, लमही अस्पतालको लागि हो ।’

उनले आफ्नो व्यक्तिगत प्रयोजनका लागि नभई दाङको लमहीस्थित आइसोलेसन सेन्टरको लागि पाँच थान अक्सि जन सिलिण्डर घरमा ल्याएर राखेको बताइन् । उनले भनि न्, ‘दाङको लमहीस्थित कोभिड आइसोलेसन सेन्टरका लागि जम्मा गरेका अक्सिजन सिलिण्डर हुन् ।

ती सिलि ण्डर लिएर म अहिले दाङ आइसकेको छु ।उनले अस्पता लको माग फारम, स्वास्थ्य विभागले दिएको भर्पाइ लगायतका सबै कागजपत्र आफूसँग रहेको बताइन् सरकारको बदनाम गराउने प्रयास असफल भयो: चौधरी ‘सांसदले अ”क्सिजन सि”लिण्डर घरमा ल्याएर राखेको सूचना पाएको भन्दै!

केही युवाहरु काठमाडौंको शान्ति नगरस्थित उनको डेरामा पुगेका थिए । सांसद चौधरीले ज्ञानेन्द्र शाही लगायतका युवा आफ्नो घरमा आएको र आफूले अस्पतालको लागि भनेर सबै का”गजपत्र देखाए पछि उनीहरु फर्किए को बताइन् । चौधरीले भनिन्, ‘कस  ले सूचना दिएछ कुन्नी, उनीहरु होहल्ला गर्दै थिए, ।

ठ्याक्कै म पुगेर सबै प्र’माण देखाएँ । त्यसपछि उनीहरु आफैं ल”ज्जित भएर फर्किए, ज्ञानेन्द्र शाही”लगायत र  उनले सरकारलाई बदनाम गराउनका लागि यो सब भएको दा’बी गरिन् । ‘कांग्रेसीहरुले नेपाल सरकारलाई बदनाम गराउनका लागि त्यो गर्न खोजेका थिए, तर असफल भए,’ उनले भनिन् ।

‘अन्य जिल्लाहरुमा जस्तै दाङमा पनि कोरोना सं’क्रमणको भयावह अवस्था रहेको भन्दै उनले अ”क्सिजन सिलिण्डर को जोहो गर्न आफू”ले प्रयास गरिरहेको बताइन्‘म सामान जम्मा गराउँदै छु तर कांग्रेसी बगालचाहिँ यो त सरकार को बदनाम गराउन खोज्दै थिए, असफल भए ।’ उनले भनिन् अनलाइन खबरले लेखेको छ

Facebook Comments Box