ताजा समाचार सामाजिक

नेपाल प्र’हरीद्वा’रा २४ घण्टा’मा ६ हजार ६ सय ५९ थान अ’क्सिजन सि’लिन्डर सं’कलन

काठमाडौं। नेपाल प्रहरीको स’क्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ५९ थान अ’क्सिजन सिलिन्डर सं’कलन गरिएको छ ।ती मध्ये १ हजार ८ सय ५४ भरिएका र ४ हजार ८ सय ५ खाली सिलिन्डर रहेका छन् । प्रहरीको केन्द्रिय समाछा कक्षका अ’नुसार संक’लन गरिएका सिलिन्डरमध्ये ५ हजार २ सय ९३ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उ’द्योगलाई उपलब्ध गराइएको छ ।बाँकी रहेका १ हजार ३ सय ६६ अक्सिजन सिलिन्डरहरु जिल्ला संकट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रह’री कार्या’लयमा राखी आवश्यकता अनुसार वितरण गरिने छ । कतिपय खाली सिलिन्डरलाई भर्नका लागि डि’पोमा समेत पठाइएको छ ।

आवश्यकता भन्दा बढी अ’क्सिजन सिलिन्डर होल्ड गर्ने अस्पताल, व्यक्ति लगायत अन्य संघसंस्था तथा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पस’ल तथा गोदा’महरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर नियन्त्रणमा लिई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको संख्या अनुसार वितरण गरिएको हो ।विश्वव्यापी रुपमा फै’लिदै गइ’रहेको नयाँ भेरियन्ट सहितको कोभिड-१९ को दोस्रो चरणको संक्रमणको कारण महामारीले चरम रुप लिइरहेको विषम परिस्थितिमा यसको संक्रमण रोकथाम, नियन्त्रण तथा सं’क्रमण फैलि’न नदि’नका लागि राज्यको सम्पूर्ण संयन्त्र पूर्ण रुपमा प्रयासरत रहेको अवस्थालाई ध्यानमा राखी नेपाल प्रहरीले समेत स’क्रियता बढाएको हो ।

साथै स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयो’जनका लागि स्टक राख्ने व्यक्ति तथा सम्बन्धित निकायलाई आवश्यक कारबाहीका लागि थप अनुसन्धान समेत भईरहेको छ । जथावाभी तवरबाट स्टक गरी प्रहरी कारबाहीमा फेला परेमा सम्बन्धित व्य’क्ति वा निकायउपर प्रचलित ऐन कानुन बमोजिम कारबाही समेत हुने प्रहरीले जनाएको छ ।यस विषम परिस्थितिमा अन्य प्रयोजनका लागि स्टक नगर्न तथा विभिन्न कम्पनी, संघसंस्था तथा व्यक्तिहरूसँग आवश्यकता भन्दा बढी सिलिन्डर छन् भने त्यस्ता सिलिन्डरहरू उपलब्ध गराई सहयोग गर्न नेपाल प्रहरीले अनु’रोध समेत गरेको छ ।

अनलाइन नेपाल बाट

यो पनि पढ्नुहोस:

काठमाडौं । उद्योग, वाणिज्य तथा आ’पूर्ति म’न्त्री लेखराज भट्टले रा’ष्ट्रिय आवि’स्कार के’न्द्रका अ’ध्यक्ष महावीर पुनसँग भेट गरेका छन् । को’रोना भाइरसको महा’मारीका कारण मु’लुकभर अ’क्सिजनको चरम अभाव भइरहेको बेलामा अहिलेको सं’कटलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ? भन्नेबारेमा सुझाव लिन मन्त्री आवि’स्कार के’न्द्रमा आएको पुनले जानकारी दिए । शनिबार दिउँसो मन्त्रा’लयका अधिकारी र नेपाल आयल निगमका अधिकारीहरुलाई समेत साथमा लिएर आएका म’न्त्री भट्टलाई पुनले पर्याप्त मात्रामा अ’क्सिजन कन्स’न्टेटर खरिद गर्न सुझाव दिएको जानकारी दिए ।

शनिबारको बैठकमा कुनै नि’चोड ननिस्किएको भन्दै थप छलफल गरेर अहिलेको सं’कट व्यवस्थापनको समाधान खोज्ने विषयमा छलफल भएको पुनले जानकारी दिए । ‘शनिबार यस विषयमा सामान्य छलफल भयो, उहाँले अहिलेको सं’कटमा अक्सि’जनको माग कसरी पूरा गर्न सकिन्छ ? भनेर सोध्नुभयो, मैले पनि पर्याप्त मात्रामा अक्सिजन कन्सन्टेटर खरिद गर्न सुझाव दिएँ ।’ पुनले भने ‘आइतबार मन्त्रा’लयमा नै यसबारेमा छलफल गर्ने कार्यतालिका तय भएको छ ।

पुनको ने’तृ’त्वमा रहेको रा’ष्ट्रिय आवि’स्कार केन्द्रले विभिन्न दाताहरुले दिएको अक्सिजन सि’लिण्डरलाई मर्मत गरेर विभिन्न अस्पताललाई सहयोग गर्दै आएको छ । गत बिहीबार मात्रै केन्द्रले ट्रमा सेन्टरलाई १० वटा अक्सि’जन सि’लिण्डर सहयोग गरेको थियो ।

 

Facebook Comments Box