ताजा समाचार हाईलाइट

उद्योगम’न्त्रीले भेटे महावीर पुनलाई, अ’क्सिजन व्यवस्थापनबारे आज थप छलफल गरिँदै

काठमाडौं । उद्योग, वाणिज्य तथा आ’पूर्ति म’न्त्री लेखराज भट्टले रा’ष्ट्रिय आवि’स्कार के’न्द्रका अ’ध्यक्ष महावीर पुनसँग भेट गरेका छन् । को’रोना भाइरसको महा’मारीका कारण मु’लुकभर अ’क्सिजनको चरम अभाव भइरहेको बेलामा अहिलेको सं’कटलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ? भन्नेबारेमा सुझाव लिन मन्त्री आवि’स्कार के’न्द्रमा आएको पुनले जानकारी दिए । शनिबार दिउँसो मन्त्रा’लयका अधिकारी र नेपाल आयल निगमका अधिकारीहरुलाई समेत साथमा लिएर आएका म’न्त्री भट्टलाई पुनले पर्याप्त मात्रामा अ’क्सिजन कन्स’न्टेटर खरिद गर्न सुझाव दिएको जानकारी दिए ।

शनिबारको बैठकमा कुनै नि’चोड ननिस्किएको भन्दै थप छलफल गरेर अहिलेको सं’कट व्यवस्थापनको समाधान खोज्ने विषयमा छलफल भएको पुनले जानकारी दिए । ‘शनिबार यस विषयमा सामान्य छलफल भयो, उहाँले अहिलेको सं’कटमा अक्सि’जनको माग कसरी पूरा गर्न सकिन्छ ? भनेर सोध्नुभयो, मैले पनि पर्याप्त मात्रामा अक्सिजन कन्सन्टेटर खरिद गर्न सुझाव दिएँ ।’ पुनले भने ‘आइतबार मन्त्रा’लयमा नै यसबारेमा छलफल गर्ने कार्यतालिका तय भएको छ ।

पुनको ने’तृ’त्वमा रहेको रा’ष्ट्रिय आवि’स्कार केन्द्रले विभिन्न दाताहरुले दिएको अक्सिजन सि’लिण्डरलाई मर्मत गरेर विभिन्न अस्पताललाई सहयोग गर्दै आएको छ । गत बिहीबार मात्रै केन्द्रले ट्रमा सेन्टरलाई १० वटा अक्सि’जन सि’लिण्डर सहयोग गरेको थियो ।

यो पनि पढ्नुहोस:

चीनबाट ल्याइएका अ’क्सि’जन सि’लिन्डर आज तातोपानी नाका आइपुग्ने

काठमाडौं । नेपाल सरकार र निजी क्षेत्रले ल्याएका अ’क्सि’जनलगायत स्वा’स्थ्य साम’ग्री बोकेका गाडी ता’तोपानी भन्सारतर्फ आउँदैछन्। ती सामग्री बोकेका कन्टेनर गाडी सम्भवत आज तातोपानी भन्सार आइपुग्नेछ। ‘उताबाट स्वा’स्थ्य सा’मग्री बोकेका गाडी छुटिसकेको भन्ने खबर छ,’ तातोपानी भन्सार नाकाका प्रमुख नारद गौतमले भने, ‘खासाभन्दा माथिबाट स्वा’स्थ्य सामग्री ल्याउन लागिएको हो।’ उनले शनिबार ती सामग्री नाका आइपुग्ने अपेक्षा गरे पनि नआएको बताए।

‘आज सामान आइपुग्छ कि,’ उनले भने, ‘नाकामा सामान आइपुगेपछि तत्कालै काठमाडौं पठाइन्छ।’निजी क्षेत्रले सात हजार ५ सय सिलिन्डर अ’क्सिजन ल्याउन लागेका छन्। साथै सरकारी तर्फबाट कति सिलिन्डर ल्याउन लागिएको भन्ने खुलेको छैन। उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले १८ हजार सिलिन्डर अक्सिजन नेपाल ल्याउन लागिएको उल्लेख गरेका छन्। ‘कति सामग्री आउँदैछ भन्ने अहिले नै जानकारी दिइसकेका छैनन्। हाम्रो नाकामा सामाग्री आएपछि मात्रै थाहा हुन्छ,’ भन्सार प्रमुख गौतमले भने।

Facebook Comments Box