ताजा समाचार

यि युवा नेताले गरे निशुल्क एम्बुलेन्स सेवा सुरु शन्देश स्वरुप शेयर गरौ

खलङ्गा स’माजसेवी एवं नेपा’ली काँग्रेसका युवा नेता राजीव विक्रम शाहको यो समयमा विशेष सह’योगमा अब निःशुल्क एम्बुलेन्स सेवा शुरु भएको छ । भेरी नगरपालि का वडा नं ४ का वडा अ’ध्यक्ष खम्बजंङ्ग शाहको समन्वय मा पुर्व सभासद राजीव बिक्रम शाहको सक्रियता बाट नै अहिले एम्बुलेन्स गाडी सुरु गरिएको हो ।

जि’ल्ला अस्पताल जाजरकोटबाट रिफर गरेका बिरामी लाई उक्त गाडीबाट सुर्खेतदेखि नेपालगन्ज सम्म निःशुल्क आवतजावत गर्न सक्नेछन् ।जाजरकोटका विभिन्न स्थान मा वि’रामीहरुको सेवा दिन एम्बुलेन्सले सहयोग पुग्ने युवा नेता शाहले वि’श्वास लिएका छन् उनले एम्बुलेन्स व्यवस्था पनका लागि कुमारी ट्रष्ट स्थापना गरेका छन् ।

आफै अध्यक्ष रहेको ट्रष्टको माध्यमबाट उनले जाजरकोट मा समाज सेवाको का”महरु पनि स”ञ्चालन गरेका छन् ।सोमबार देखि सञ्चालन भएको एम्बुलेन्सबाट सेवा प्राप्त गर्नका लागिसमेत उनले स्थानीयलाई सह’जीकरणका ला’गि भेरी नग’रपालिका वडा नं. ४ का अध्यक्ष खम्ब जङ्ग शाहको मो”वाइल नं. ९८४८१३६०७७ सम्पर्क गर्न सकिन्छ ।

यसै गरी नेपाली काँग्रेस जा”जरकोटका ने”ता बेदराज सिंहको मोवाइल नं. ९८५१००७६७१ सम्पर्क गर्न सकिन्छ यस्तै एम्बुलेन्स सेवा सह’जीकरणका ला’गि काँग्रेस जा’जर “कोटका नेता तेजविक्रम शाहको पनि मोवाइल नंम्बर यो ९८६८११७७७७ मा सम्पर्कगरेर सेवा लिन सकिने व्यवस्था मिलाइएको छ ।-हाम्रो पहुँच बाट

यो पनि ‘म एउटा निम्न बर्ग परिवार को छोरी जो सानै छदा देखी सदैव आकाश तिर हेर्दै एरोप्लेन भन्दै उफ्रिने गर्थे त्यो भित्र कस्तो हुन्छ होला ,तेस्मा चढ्दा कस्तो होला त्यो कसरी उड्छ होला यस्तो अनेकौं सोच मा डुब्थ्ये सायद भगवान् को नजर म तिर पनि ठ्याक्कै पर्न गयो र आफुले मेहनत गर्दै गए आज त्यहि एरोप्लेन चलाउन सक्ने सक्छम बन्दैछु ।”

‘दाजु त गुमाए मैले तर अबको मेराे सानो सपना आफ्नो काम मा अघि बढनु र बुवा आमा संग दुख शुख खुसी संग बस्ने अनि आफुले सकेको ठाउमा अरुको आवाज  बन्न सकु ,मेरो सोच मा यो कहिलै छैन कि कसैलाई नराम्रो गरेर आफ्नो संसार राम्रो बनौ र कुनै फिल्म को हिरोईन को जस्तो लाईफ बितौ…”

‘मैले आफ्नो दाजुको ह,त्यामा गरिएको ला’परबा’ही सह  न नसकेर आवज उठाउनु पर्यो जुन आवाज अन्याय को वि’रु’द्धमा थियो र दाजुको आ’त्मा’को सान्ती को लागी, जाहा यो चै ठुलाे मान्छे हो येस्को विरु’द्ध जानु हुन्न भन्ने सोच लाई बिर्सेर मारे छन भने मर्न तयार भै…

‘आवज उठाउन बाध्य भए , मलाइ नराम्रो देखाउने को सिस हजारौं भये ,सायद भगवान को आशिर्वाद र हजुर हरुको मायाले जित्यो 🙏।यो त तपाई हरुको माया र आशिर्वाद हो जस्ले आज मलाई ‘साहासी चेली ‘ को नाम दिनु भको छ 🙏 हजुरहरुको गुन तिर्ने मौका सदैव मेरो जीवन मा आइरहोस 🙏

यो पनि,,साहसी चेली सदिच्छा बास्तोलाले हाम्रो टिम नेपाल लाई ५० हजार सहयोग! बेलायत निवासी इसा गुरुङ लेख्नु हुन्छ Hamro Team Nepal लाइ उर्ला वारीका साहसी निडर नेपालको महान छोरी अमेरीकामा पाइलट कोर्ष गर्दैहुनुहुन्छ , उहाको र परि वारको तर्फ   बाँट रू ५०  हज़ार सहयोग गर्नु भएको आभारी छौ Sadikchya  Bastola बहिनि ,पढाइ लाइ निरन्तर    ता दिनुस हजुर जस्तै महान् छोरी नेपाल लाइ ज़रूरत छ !

‘सदिच्छा लेख्नु हुन्छ:मैले भुलेछु कि म येस्तो ठाउमा हुर्केछु जहा ह’त्यारालाइ फुलको माला लगाइ स्वतन्त्र रूपमा पद् र पावरका साथ राखिएकाे हुन्छ र आफुलाइ परेकाे अन्या य ‘वि’रुद्ध आवाज ऊठाउदा पिडितलाइ पागल बनाउने काम गरिन्छ आफ्नो मात्र परिवार अरुको   त जनावर जस्तो सोचेर हत्या गर्छन् । कसैले केहि गर्न नसकेनि एक्दिन ती सारा पीडितको आशुले पाेल्नेछ त्यो दिन बुज्नेछौ रियल पिडा के हो र यसलाइ भाेग्दा कस्ताे हुन्छ ।

‘यो पनि:आदर्णीय आमा बुवा, दाजु भाई, दिदी बहिनी तथा सम्पूर्ण न्याय प्रेमीहरुलाई, म, सदिक्षा (दुर्गा)को हृ दय देखि नै नमन । बिगत ३ महिना अगाडी भएको मेरो दाईको सन्कास्पद मृ’त्यु को केस ढिसमिस हुनै आटेको थियो । बुढा पाकाले भन्ने गरेको बाक्य “पाप धुरी बाट कराउँछ यो कहिलै पनि लुक्दैन” एकदमै सत्य रहेछ ।   त्यो दिन सायद म माथी इश्वरको कृपा बर्सेको थियो र सायद पाप पनि धुरी बाट कराउने बेला भएको थियो ।

‘दुइटै हुनुको संयोगमा एक माध्यम भएर बसेकी म, “खै मेरो दाइको फोटो हेरुम” भन्ने माग बाट सुरु भएको यो न्यायको माग आज सम्मानित अदालतको नजर सम्म पुगे को छ !मेरो एक्लो आवाजलाई हजुरहरु सबै न्याय प्रेमीको आवाज र हौसलाले रक्षा नगरेको भए सायद त्यो आवाज पनि बतास सङै बिलाएर जाने थियो होला तर तपाइहरुले मेरो पिडालाई आफ्नै सम्झि दिन रात नभनी यो बिषयलाई नियालि रहनु भयो मैले जतिनै धन्यबाद भनेपनि त्यो अपूरो नै हुन्छ तर पनि मेरो हृदय बाट नै निस्किएको यो धन्यबाद’ सब्दलाई स्विकारिदिनु हुन बिनम्र अनुरोध यै स्ट्याटस बाट नै गरें ।

‘यो बिषयलाई एउटा कानूनी बाटो बाट अगाडि बड्ने मोड मा पुर्याएर, म आज मैले देखेको उडान भर्ने सपनालाई साकार पार्न र आफ्नो अध्यनलाई पुरा गर्न भनेर U.S.A तर्फ उड्दैछु । हजुरहरुको सुभकामना हमेशा रहने छ भनेर पनि विस्वस्त छु । पढाई सकेर आफ्नो शिक्षाको सदुपयोग गर्न र हाम्रो देशलाई मेरो सम्बन्धित सिक्षाले सेवा दिन चाडै फर्केर आउने छु हजुरहरुको साथ र सहयोग हमेसा स्मरण मा रहने छ!’

Facebook Comments Box