एक्सक्लुसिभ भिडियो

हिमालयन टिभीमा बालेन वि‘रुद्ध समचार आएपछि अ‘नफलो सुरु।

बालेन शाह र हिमालयन टिभी विच भएको के हो ( भि‘डियो सहित) हिमालय टेलिभिजनका पत्रकारलाई मेयर बालेन शाहले दुर्व्यवहार गरेको समाचार छ। विकास

विरोधी पार्टीका पत्रकार तत्वहरूले बालेन शाहलाई काम गर्ने नदिने भए भन्दै बालेनका शुभचिन्तक हरु अब यो टेलिभिजन को पत्रकारले माफी नमागे अब अनफलो गर्नेतयारीमा लागेका छन।बालेन विरुद्ध हिमालयन टेलि भिजनले यसरी समचार हालेको थियो हेर्नुस हिमालयन टिभीले हालेको समचार।।१ असार २०७९ काठमाडौं ।

हिमालय टेलिभिजन सहकर्मीमाथि काठमाडौंका मेयर बालेन्द्र साहले दुर्व्यवहार गर्नुभएको छ ।टेकुस्थित फोहर संकलन केन्द्रमा रिपोर्टिङका लागि पुगेका हिमालय टेलिभिजनका सहकर्मीलाई साहले व्यक्तिगत धम्की दिनुभएको हो ।टेलिभिजनको गाडी परिसरबाट जबरजस्ती हटाउने मात्र नभै फोहर व्यवस्थापनसम्बन्धी खिचिएको भिडियो

समेत मेटाउन लगाइएको भन्ने भिडियोमा राखिएको छ ।तर यता बालेन लाई हिमालयन टेलिभिजन ले सुरुवात देखि बालेनको विरुद्भमा समचार लेख्दै आएको भन्दै

आलोचना भएको छ ।। समर्थकहरुलेे भनेे बालेन साहले पत्रकारलाई धम्की र दुर्व्यवहार गर्नुभएको छैन। हिमालय टेलिभिजनले बालेको बदनाम गर्ने खोजेको हो। यो त्यो

समयको तस्विर हो जुन दुर्व्यवहार गरेको भनिएको छ। यहाँ हेर्नुहोस कहि कतै दुर्व्यवहार छैन। यो घटना झुटो_ आरोप हो कोही भ्रममा नपर्नुहोला। Balen

Facebook Comments Box